समाचार

चीनले निर्माण गरिरहेको पुल विश्वकै लामो भएको दाबी

एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ । पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भए. . .


वैज्ञानिकहरुलाई ओलीको आग्रह : विकासका लागि आविष्कार र अनुसन्धान गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपति. . .


बुद्ध एयरको एटीआर : जसले अठार लाखलाई सेवा दिएर विदा भयो

काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो । १६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । बुद्ध एयरले सन् २००८ मा �. . .


उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य हुँदैन : सांसद परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि आक्रमण गर्न लागेको बताए । उनले भने, ‘जब शासकहरु भ्र�. . .


काठमाडौंबासीको दुःखले आर्जेको सम्पत्ति प्रयोगहीन बन्नसक्छ : सांसद खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले काठमाडौंको खोला किनारको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेकै बेलादेखि आदेश बदरको दलिल किन नगरेको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फैसलाले लाखौँ काठमाडौंबासीको दुःखले आर्जेको सम्पत्ति प्रयोगहीन . . .


उपसभामुखलाई हटाउने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन गरेको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न निर्देशनसहितको सन्देश पठाएका हुन् । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने त�. . .


गृहमन्त्री लेखकले भने : ‘मेरो पहिलो काम नीति र विधि बनाउने हो’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन् । ‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्�. . .


अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ । आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उद्देश्यले यस्तो कानुन बनाउन खो�. . .


नेपाली कलाकार एससी सुमनका कृति श्रीलंकाको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा

विराटनगर । विराटनगर घर भएका प्रख्यात चित्रकार सुबोध चन्द्र दास (एससी सुमन) का कलाकृतिहरू श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित "कोलम्बो आर्ट एक्स्पो २०२४" मा प्रदर्शित भएका छन्। र यति बेला उक्त प्रदर्शनीका लागि एससी सुमन स्वयम श्रीलंका पुगेका छन् । जहाँ उनले यति बेला देश विदेशका कलाकर्मीहरुसँग भेटघाट �. . .


छोरीको ‘न्यायिक मृत्यु’ घोषणा गराएर बाबु बसे किरियामा

विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७. . .


‘साम्बाला’ निर्देशक भामसँग भारतीय कलाकार नवाजुद्दिनको अन्तरक्रिया

काठमाडौं । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न नेपाल आएका भारतीय कलाकार नवाजुद्दिन सिद्दिकीले निर्देशक भामसँग अन्तरक्रिया गरेका छन् । सोमबार मण्डला थ्रेटरमा यी दुईबीच अन्तरक्रिया कार्यक्रम भएको हो । ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका �. . .


आफ्नै सहायता कार्यक्रम, आफ्नै कार्यविधिको अंकुशमा

इन्दु साह कोशीमा २७ सय कडा रोग लागेका नागरिकले पाएनन् अनुदान विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई दिने भनिएको कडा रोग सहायता रकमबाट दुई हजार ७०० नागरिक बन्चित भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रम कार्यन्वयन गर्न पहिले नै स्पष्ट कार्यविधी नबनाउँदा त्यसको असर नागरिकको स्वास्थ्यमा प. . .