इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकामा एक हजार २३१ जना क्यान्सर रोगी रहेको तथ्यांकले देखाएको छ। महानगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न प्रकारका क्यान्सरका बिरामीहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो। महानगरपालिकाले दिएको एक आर्थिक वर्षको तथ्यांकले मात्रै यो संख्या देखाएको छ । �. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएका छन् । बुधबार राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद�. . .
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् । बुधबार नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफैँ सदस्य नविकरण गर्ने, स्वास्थ्य बिमाको कुर. . .
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि सापकोटाले जानकारी दिए । रिट निवेदकमा केशव पौडेल, ठाकु. . .
विराटनगर । पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन आन्दोलनलाई छानविन गर्नुपर्ने कोशी प्रदेशसभा टिप्पणी भएको छ । पूर्वमुख्यमन्त्री कार्कीले अनशन बसेर भ्रम फिजाउन खोजेको भन्दै छानविन गर्नुपर्ने माग राखिएको हो । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलाचन पाठकले सं�. . .
महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक बुधबार सकिएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठक पार्टीका केन्द्रीय पदाधिकारीले सम्बोधन गरेपछि सकिएको हो । बैठक समापनमा गर्दै अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको . . .
काठमाडौं । अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संसोधनको मस्यौदा गरेको मन्त्रालयले कानून,. . .
काठमाडौँ । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कलाकार पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलि�. . .
काठमाडौं । ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधिसभा बैठकमा गरेपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुखको रुलिङपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै संविधानले नै स्वीकारेको जनयुद्धलाई यसले अपमान गरेको बताएका हुन् ।‘हाम्रो �. . .
विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले विश्व ओजन दिवसको अवसरमा निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । कलेजमा ओजन तह विनाश तथा संरक्षणको उपायको शिर्षकमा निबन्ध प्रतियोगिताको आयोजना गरेको हो । निबन्ध प्रतियोगितामा कलेजमा कक्षा ११ र कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत १ सय ५० जना भन्दा बढी व. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३ औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि म�. . .