गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज विश्वासको मत लिँदैछन् । गत असार २० गते कांग्रेस–एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन ल�. . .
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्र�. . .
इन्दु साह विराटनगर । विराटनगर १३ का ४५ वर्षीय ओम प्रकास साह चेक अनादरको मुद्दा लिएर आदलत धाईरहेका छन् । उनले साथीभाईको नाता भएका व्यक्तिलाई विश्वास गरी ४ लाख रकम सापटी दिएका थिए । साथीले उक्त रकम भुक्तानि गर्न चेक दिए । चार लाख भरेको चेक लिएर बैंक गएका साहको चेक बाउन्स भयो । बारम्बार बाउन्स भएपछि उनले आग. . .
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एसियाली विकास बैंकबाट सिंचाइ सम्बन्धी परियोजनाका लागि उपलब्ध हुने सहुलियत पूणर् ऋण र अनुदान स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न वार्ता टोली गठन गर्ने भएको छ । साउन २८ गते बसेको बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता �. . .
झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । मंगलबार बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो । मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरस�. . .
भक्तपुर । विश्व अंगदान दिवसका अवसरमा मंगलबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेका छन् । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गरेका निर्णय र कार्यशैलीका कारण अस्पतालमा व्यथिति बढेको भन्दै उनीहरुले प्रदर्शन. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमनकालिन न्याय सम्बन्धी विधेयक संसदको आगामी अधिवेसनबाट पास गर्ने बताएका छन् । मंगलबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित सरकारी वकिलहरुको छलफल कार्यक्रममा उनले, टिआरसि विधेयक प्रतिनिधिसभामा पेस भएको र अब एक दुई दिनमा राष्ट्रिय सभामा जाने भन्दै आ�. . .
विराटनगर । विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी नागरिक फर्काइएका छन् । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन र परिवर्तनपछि नेपालमा शरण लिने प्रवेश गरेको आशंकामा उनीहरुलाई नियन्त्रणपछि फर्काइएको हो । विराटनगर महानगरपालिका १५ स्थित हुलास चोकमा खटिएका सीमा सुरक्षा गुल्म (प्�. . .
विराटनगर । देशभर डेंगी र हैजाका संक्रमितको संख्या बढ्दोक्रममा रहँदा विराटनगरमा सचेतनाका कार्यक्रमलाई तिव्रता दिइएको छ । विराटनगरमा हैजा फैलसक्ने जोखिम कम रहेको आंकलन गरिएको छ । यद्यपी पुनः विराटनगरमा भारी वर्षा भएर डुबान भए त्यसको जोखिम फर्कने आंकलन गरिएको छ । विराटनगर महानगरपालिका स्वास्थ्य महा�. . .
इलाम । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार इलामको सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० वर्षीय देवब्रत रायले घरको कोठा भित्र गएर दराज खोली दराज भित्र रहेको स�. . .