समाचार

सामाजिक संजाललाई सामान्य नठानौं, बंगलादेशमा प्रधानमन्त्रीले देश छाड्नुपर्यो : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनि निम्त्याइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा बोल्दै उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधा�. . .


व्यवस्था खराब होइन, संचालकको कार्यशैली ठिक भएन् : राम कुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले व्यवस्था आफैंमा खराब र असल भन्ने होइन् त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर. . .


संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एक सातादेखि प्रदर्शन गरिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फलामको साङ्लो बाँधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिइएको हो । बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्र�. . .


मौरिसस पुर्‍याई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले ग्रीन कार्डको प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई रहेका छन् । प्रहरीका अनुसार पीडित गत असार २० गते नेपाल फर्किई उजुरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान . . .


प्रधानमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार प्रधानमन्त्रीसँग राजदूत फेनले भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।. . .


भेडेटारबाट सात क्विन्टलभन्दा बढी गाँजा नियन्त्रणमा

विराटनगर । धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकमा राखिएको ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ । ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका निमिक्त प्रमुख डिएसपी राजबा. . .


ठूलो दल बनेर सरकार चलाएर देखाउन गगन थापाको रास्वपालाई चुनौती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए । उनले भने, ‘�. . .


नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

काठमाडौँ । कोभिड-१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल-भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार �. . .


सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक . . .


प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ : सांसद हरि ढकाल

काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्�. . .


सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा रास्वपाको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने बताएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले विधेयक दर्ता गर्ने तयारी गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । परियारले भने, ‘आजको बैठकमा टिआरसीसम्बन्धि विधेयक संसदमा दर्ता गरिएको छ । त्यसबारेमा. . .


टिआरसि टुङ्गो लगाउने विषयमा ढिलाई गर्नु हुदैँन् : अध्यक्ष दाहाल

काठमाडौं । बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टिआरसि विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् । मंगलबार संक्रमणकालिन न्याय (टिआरसि) विधेयकमा केही असन्तुष्टिहरु रहेको भन्दै १४ वटा बुँदेसहितको सुधार गर्न पूर्व प्रधानमन्त्र�. . .