समाचार

वर्तमान सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकार हो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । उनले सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अ�. . .


देशमा युवालाई रोक्नका लागि स्टार्टअप जस्ता कार्यक्रमहरु गर्नुपर्छ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । शनिबार दिउँसो पार्टीका उपसभापति डीपी अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर अभियानको सुरु गरेका हुन् । सो अवसरमा पार्टी कार्यालयमा ५ वटा नीति मन्थन बारे छलफल भएको उनले जानकारी गराए । उनले भने, ‘नेपालको आवश्यकता आजक�. . .


जनताहरु गरिबीको रेखामुनी नपर्ने गरी सरकारले काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा कुनै नेपालीले दुःख नपाउन भनेर आफूले काम गरिरहेको बताएका छन् । शनिबार युथ कनक्लेभ २०२४ मा बोल्दै उनले कोहीपनि नेपाली निरपेक्ष गरिबीको रेखामुनी नपर्नेगरी आफूले काम गरिरहेको बताएका हुन् । उनले भने, ‘अब भविष्यमा हाम्रा कोही पनि नेपाली दाजुभाई दिदी. . .


अवैध लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१४ आदर्शटोलस्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजाको धुलो (पोल्याण्ड) एक किलो तीनसय ग्राम र घरेलु मदिरा करिब एकसय ५० लिटरसहित पसलका संचालक सोही ठाउँ बस्ने ६४ वर्षीया पातली थिङ र २९ वर्षीया चाँदनी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकाप र प्रहरी वृत्त �. . .


काभा भलिबलमा सहभागी खेलाडीलाई सम्मान

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो । माल्दिभ्समा सम्पन्न काभा यु–२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली . . .


वातावरण संरक्षणका लागि विराटनगरमा रोट्रयाक्ट क्लबको कार ¥याली

विराटनगर । रोट्रयाक्ट क्लब अफ विराटनगर सेन्ट्रलले वातावरण संरक्षणका लागि इभी गाडीको सचेतनामूलक ¥याली निकालेको छ । विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङका प्रहरी प्रमुख एस. . .


चलचित्र ‘वर वधु’को प्रचार प्रसार गर्दै फिल्मको टोली विराटनगरमा

विराटनगर । आगामी भदौ १४ शुत्रबारदेखी देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र वर वधुको कलाकार सहितको टोली विराटनगर आएर फिल्मबारे जानकारी गराएको छ । विराटनगरको सिटी सिनेमा हलमा शुक्रबार वर वधुका मुख्य कलाकार सहित फिल्म निर्माण टोलीले १४ गते प्रदर्शनमा आउन लागेको फिल्मबारे जानकारी गराउदै हल. . .


बस दुर्घटना बारे गृह मन्त्रालयमा ब्रिफिङ

काठमाडौं । गृह मन्त्रालयले मस्र्याङ्गदीमा भएको बस दुर्घटनाको बारेमा भारतका युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ । शनिबार गृह मन्त्रालयमा दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे राज्यमन्त्रीलाई जानकारी गराइएको हो । सोही क्रममा गृहमन्त्री रमेश लेखक�. . .


मन्त्री भण्डारी चोभार बन्दरगाहको निरीक्षणमा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले चोभारस्थित सुख्खा बन्दरगाहको निरीक्षण गरेका छन् । शनिबार उनले बन्दरगाहमा रहेका सवारी साधन पार्किङको अवस्था, गोदाम व्यवस्थापन, कार्यालय व्यवस्थापन आदीको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले बन्दरगाहलाई अझै बढी चलायमान बनाउ. . .


‘मानव तस्कर’को झुटो आरोप लगाएको प्रति उपसभामुखको दु:खेसो

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले बाल संरक्षणसम्बन्धी एकीकृत कानुन आवश्यक रहेको बताएकी छिन् । लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ डिस्ट्रिक्ट ३२५ जि अन्र्तगत ११ वटा लायन्स क्लब र लियो क्लबहरुको शनिबार काठमाडौमा भएको संयुक्त पदस्थापन तथा सपथग्रहण कार्यक्रममा बोल्दै उपसभामु�. . .


घाइतेहरुको उपचारमा कमी हुने छैन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखक तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरुको जानकारी लिएका हुन् । शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पु�. . .


एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक. . .