समाचार

विराटनगरमा दिपाल इलेक्ट्रिक कार, एक चार्जमा ४८५ किलोमिटर गुड्ने

विराटनगर । नेपालमा चाङगान गाडिको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले भित्राएको दिपाल गाडी अब विराटनगरमा पनि उपलब्ध भएको छ। विराटनगरको लागि आधिकारिक बिक्रेता सर्भ मोटर्सले आयल निगम परिसरमा सोरुम सञ्चालनमा ल्याएको हो। ९९ किलोवाट क्षमतामा उपलब्ध दिपल एल ०७ र दिपल एस ०७ मोडेल नेपाली बजारमा बिक्. . .


जापानको फुकुशिमा नजिकैको परमाणु रिएक्टर पुनः सञ्चालन हुने

टोकियो । सुनामी–प्रतिरोधी पर्खाल अपग्रेड गरिएको एक जापानी परमाणु रिएक्टर मङ्गलबार क्षतिग्रस्त फुकुशिमा संयन्त्र नजिकैको क्षेत्रमा पुनः सञ्चालन हुने भएको यसका सञ्चालकले बताएका छन् । जापानले सन् २०११ को फुकुशिमा विपत्तिपछि आफ्ना सबै ५४ रिएक्टर बन्द गरेको थियो तर त्यसयता ३३ मध्ये १२ वटा सञ्चालनयो�. . .


मोरङ प्रहरीको अनुरोध–पटका पड्काउने र जुवाजन्य खेल खेलाउनेको सूचना दिनुहोस्

विराटनगर । मोरङ प्रहरीले उज्यालोको पर्व तिहार र छैठमा पटका पड्काउँदा दिर्घरोगी नागरिक र बालबालिका पनि हुन्छन् भनेर सोचिदिन आग्रह गरेको छ । तिहार र छैठ पर्व सुरक्षा निगरानीमा गरिएको कडाईका विषयमा जानकारी दिदैं मोरङ प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले मुटु रोगी तथा बालबालिकाका लागि पटक. . .


शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न मन्त्री पौडेल सहमत

काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकार अन्तर्गतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नती गर्न सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् । यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका . . .


बालबालिका सम्बन्धी ऐन संशोधनको माग

काठमाडौँ । सरोकारवालाले ‘बालबालिकासम्बन्धी ऐन, २०७५’ संशोधनको माग गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले ‘बाल विवाह अन्त्य तथा समावेशी शिक्षा’ विषयमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बाल अधिकारकर्मी तथा सरोकारवालाले बालबालिकासम्बन्धी संवैधानिक व्यवस्था, नियमावली, २०७८ र सम्बन्धित ऐन, कानुन �. . .


अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । मंगलबार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहल�. . .


निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । ‘शान्तिपूर्ण विरोध प्रदर�. . .


भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते

मुम्बई । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी र. . .


विराटनगर भन्सार कार्यालय परिसरमा ट्राफिक प्रमुख कै अगाडि हेलमेट विना सररर…

प्रेम देवान विराटनगर । विराटनगर १८ स्थित आइसीपी एकीकृत जाँच चौकी भन्सार कार्यालय परिसरमा अधिकास कर्मचारी तथा भन्सार एजेन्ट संघका प्रतिनिधीहरु विना हेलमेट लगाएर सवारी साधन चलाउने गरेको भेटिने गरेका छन् । उनीहरु भन्सार कार्यालयका भित्री सडकहरुमा तिव्र रुपमा विना हेलमेट सवारी साधान चलाउने गरेका हु�. . .


सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ । सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो । यसैग�. . .


खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन् । माझकिरात भ�. . .


एक्कासी बढ्यो विराटनगर नजिक सीमावर्ती बजारमा भारुको मूल्य

विराटनगर । सुनको अवैध आयात र दिपावलीमा कामदार फर्कने क्रमले विराटनगर नजिकका सीमावर्ती बजारमा भारुको मूल्य बढेको छ । पछिल्लो एक महिनामा एकसय भारुको मूल्य १६७ नेरु पुगेको हो । एक महिना अगाडी १६४ नेरुमा एकसय भारु पाइन्थ्यो । सीमा नजिक रहेका बजारमा भारुको मूल्य बढ्नुमा सुनको भन्सार दरमा गरिएको बृद्धिलाई. . .