समाचार

श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघले श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना गर्ने

विराटनगर । श्री अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कन) प्रभुपाद विराटनगर शाखाले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। भदौ १० गते सिटी प्यालेस न्यूरोड विराटनगर ९ मा आयोजना हुने यस कार्यक्रममा हजारौं भक्तजनहरूको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ। कार्यक्र�. . .


विराटनगरका फुटपाथको अतिक्रमण हटाउँदैन नगर प्रहरी

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरीले फुटपाथ अतिक्रमण र शहरी सौन्दर्य बिगार्ने गरी राखिएका संरचना हटाउन असफल देखिएको छ । मापदण्ड विपरीत राखिएका सामान, सटर र छाप्रोहरू यथावत रहेका छन् । पैदलयात्रीहरूले फुटपाथ अतिक्रमणले हिँड्न कठिनाइ भएको गुनासो गरेका छन्। फुटपाथमा हिँड्न नपाए�. . .


विराटनगरमा राजमार्गमा सिटी निषेध, दर्ता नभएका होल्डिङ्ग सेन्टरमा

विराटनगर । विराटनगरमा आगामी हप्तापछि सिटी सफारीलाई राजमार्गमा प्रवेश निषेध गर्ने तयारी गरिएको छ । अत्याधिक संख्यामा सिटी सफारी भएपछि शहरको दैनिकी अस्तव्यस्त हुँदै गएको बेला सिटी सफारीमाथि अंकुश लगाउने तयारी गरिएको हो । जसका लागि विराटनगर महानगरपालिकामा सिटी सफारीको दर्ता नविकरण भदौभरका लागि खोल. . .


विराटनगरमा रात परेपछि ओभरलोड ट्याक्टरबाट मालवस्तु ओसारपसार

विराटनगर । विराटनगरमा रात परेपछि ट्याक्टरका डाला नाघेर मालवस्तु ओसारपसार हुन थालेपछि ट्राफिक प्रहरीले कडाई गर्न थालेको छ । भन्सार जाँचपासपछि निस्किएका ट्याक्टरमा ओभर लोड मालवस्तु राखेर ल्याउने गरिएको हो । प्राय : बेलुका ८ बजेपछि ट्राफिक प्रहरीको ड्युटी सकिन्छ । त्यहि मौका पारेर भन्सार एजेन्टका प्. . .


नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न सकिँदैन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक�. . .


सबै भाषाभाषीहरूलाई सम्मान गरे प्रत्येक भाषाको संरक्षण हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गरेका छन् । जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका �. . .


शेख हसिनाको कूटनीतिक राहदानी खारेज

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योज�. . .


मेडिकल विद्यार्थीहरुलाई स्वदेशमै इन्टर्नको व्यवस्था हुन्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितक. . .


रवि लामिछाने ठग र भ्रष्टाचारी हुन भन्ने प्रमाणित गर्नसक्छुः ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा.मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन् । जवाफ लेख्दै उनले आफूले पार्टी ह�. . .


महिलामाथी दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्यः मन्त्री साह

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले ल. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँ कायम भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको म�. . .


विराटनगरको एरागन होटल स्कुलका विद्यार्थीद्वारा बहुसांस्कृतिक खाद्य प्रदर्शनी

विराटनगर । विराटनगरमा रहेका एरागन होटेल स्कुलमा आज एक रोचक बहुसांस्कृतिक खाद्य प्रदर्शनी सम्पन्न भएको छ। कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रममा मोरङका विभिन्न जातजाति र धर्मका परम्परागत खानाहरु प्रस्तुत गर्दै सम्पन्न भएको हो। प्रदर्शनीमा थारु, नेवार, मिथिला र मुस्लिम समुदायका . . .