समाचार

विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार

काठमाडौं । सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । बिहीबार बसेको मन्त्रपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्ले १३ अर्ब ३३ करोड नेपाली रुपैंयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने . . .


विराटनगरमा गर्मी बढेको बढ्यै : तातो हावाबाट प्रभावित बिरामीलाई प्राथमिकतामा राख्न अस्पतालसँग आग्रह

इन्दु साह विराटनगर । साउन महिना लागे पनि विराटनगरमा गर्मी बढेको बढ्यै छ । मनसुनी वर्षाको अपेक्षा गरिए तापनि पर्याप्त नहुँदा उच्च तापक्रमबाट नागरिक प्रभावित भइरहेका छन्। गर्मी बढ्दै जाँदा तातो हावा चल्ने र लु लाग्ने संभावनालाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । महानग�. . .


ठूला दुई दलको मिलन, खतराको घण्टी : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले, ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदौं ढाकछोप गरेर बन्द गर्ने प्रयास गरे. . .


राजश्व संकलनको लक्ष्य पूरा गर्नेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्नेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व �. . .


पेरिस ओलम्पिक : जुडोमा मनीता पराजित

काठमाडौं । नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक-२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्ब�. . .


अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

सिड्नी । अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ . . .


कीर्तिपुर खेल मैदानको प्रगति विवरण सदनमा प्रस्तुत गर्न सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्री वा खेलकुद मन्त्रीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले कीर्तिपुर खेल मैदानको भौतिक कार्यप्रगतीको विवरण प्रधानमन्त्री आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प�. . .


इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द

मङ्गलबारे (इलाम) । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसय. . .


सुनसरीमा ठुलो परिमाणको लागुऔषध गाँजा नियन्त्रण

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउ�. . .


सहकारी ठगीमा फरार व्यक्तिहरु फर्काउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्रीले समितिको निर्देशन सरका. . .


व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् । सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए । उनले भने, ‘नेपाल सरकारक�. . .


इन्द्र साहको इलम : स्वादिलो खाजा बेचेर १० जनाको परिवार भरणपोषण

सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षीय रैथाने शारीरिक रुपमा अशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र स्वादिलो नास्ता . . .