काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम दुरुपयोग सम्बन्धि छानबिन गर्न गठित संसदीय छानबिन समितिले आज पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका सभापति लामिछानेलाई समितिले दिउँसो २ बजे ब. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र ब. . .
इन्दु साह विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको क्यान्टिनको खाना अस्वस्थ्यकर र फोहोर हुने गुनासो बढ्दै गएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आगन्तुकहरूले क्यान्टिनको खानाको गुणस्तर र सरसफाइप्रति असन्तुष्टि जनाएका हुन् । विगत लामो समयदेखि अस्पताल परीसरमा निजी क्यान्टिन सञ्चालन गर्द�. . .
तुलकेरेम (प्यालेस्टिन अधीनस्थ क्षेत्र) । वेस्ट बैङ्कस्थित प्यालेस्टिनी शरणार्थी शिविरमा बिहीबार भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको कब्जा गरिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले भने सशस्त्र आतङ्कवादीहरूमाथि आक्रमण गरिएको बताएको छ । उत्तरी वेस्ट बैङ्कको तुल�. . .
देवराज तामाङ विराटनगर । आगामी भदौ ११ गते मंगलबार विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर अब आउने मंगलबार भव्य र सब्य रुपमा रथयात्रा निकाल्नको लागि सम्पुर्ण कार्यहरु पुरा भ. . .
काठमाडौं । आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरेका थ�. . .
काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्रालयमा रहेका निर्णय गर्नुपर्ने फाइलबारे तीन दिनभित्र जवाफ दिने प्रणाली विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको उत्तर दिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले तीन दिनभित्र दिनुपर्�. . .
काठमाडौं । नायिका पूजा शर्माले निर्माण गरेको नेपाली चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ । ट्रेलर सार्वज. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई ज्ञानको समुन्द्र रहेको बताएका छन् । प्रदीप गिरि आश्रम लहानमा आयोजित दिवंगत नेता गिरिको दोस्रो स्मृति सभालाई संवोधन गर्दै मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । गृहमन्त्री लेखकले प्रदीप गिरि सधै भूईँमान्छेका कुरा उठ�. . .
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता भएकी छन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा विहीबार स्वदेश फिर्ता भएकी हुन् । स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानम. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयहरूमा अनुदान आयोगबाट निर्माण भएको एकीकृत शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जवाफ दिँदै उनले त्रिभुवन विश्वविद्यालयले २०८० सालमा सञ्चालन गरेका वार्षिक परीक्षाका २ लाख ४० हजार व�. . .