नेपालको प्राकृतिक सम्पदा हिमालयन शिलाजितलाई आधुनिक ऊर्जा पेयको रूपमा विश्व बजारमा पुर्याउने उद्देश्यसहित ‘भिट सिला’ नामक उत्पादन बजारमा ल्याइने भएको छ । भिटसिला फुड्स एण्ड वेभरेज प्रा.लि ले यही साउन १८ गते यसको औपचारिक शुभारम्भ गर्ने घोषणा गरेको छ । नेपालमै पहिलोपटक व्यावसायिकरूपमा उत्पादन हु�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई ३० मा याे दिवस मनाइन�. . .
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ �. . .
विराटनगर । गत आइतबार साउन १० गते मध्यरातिदेखि अशान्त सुनसरीको बाछिटा क्रमशः अन्य जिल्लामा समेत पर्दै गइरहेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना साम्य पार्न तीन तहका सरकारलाई हम्बे परिरहेको छ । घटनाको जन्म, क्षति र फैलावटका कारण के–के हुन् भन्ने यकिन गर्नका लागि गृहमन्त्रालयका सहसचि�. . .
विराटनगर । नेपाली चलचित्र ‘गौँथली’ दोस्रो सातामा सफलतापूर्वक प्रदर्शन भइरहेको अवसरमा चलचित्रको मोफसल प्रचार–प्रसार अभियानअन्तर्गत मुख्य कलाकार सिमरन खड्का (गौँथली) र अरुण क्षेत्री (ठुले) सहितको टोली विराटनगर आइपुगेको छन् । डा.कपिल रिजाल निर्देशित चलचित्र ‘गौँथली’ले प्रदर्शनको दोस्रो सातामा प्रव�. . .
काठमाडौं । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलगायतका विधेयक संसद् समक्ष पेस गर्न स्वीकृति दिन�. . .
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि निर्देशन दिएका छन् । सञ्चार मन्त्रालय. . .
रौतहट । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनि�. . .
काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) का अध्यक्ष राजेन्द्र संग्रौलाले व्यापार सहजीकरण, लजिस्टिक पूर्वाधार विकास तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । नेफाको ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष संग्रौलाले एसोसिएसनले व्यापारिक हक�. . .
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणसँगै बढ्दो मानव–वन्यजन्तु द्वन्द्वको प्रभावकारी व्यवस्थापन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन् । विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्ले�. . .
काठमाडौं । टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘मन बिनाको धन–२’ मा सेलिब्रेटी हेयरस्टाइलिसका रुपमा परिचित राम ठाकुर जोडिएका छन् । संगीतकार तथा गायक टंक बुढाथोकीले हेयरस्टाइलिसका रुपमा रामलाई स्वागत गर्दै सम्झौता गरेका हुन् । टंकले लामो समयदेखि आफ्नो फिल्म तथा म्युजिक भिड�. . .
काठमाडौं । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठुलो आर्थिक कारोब�. . .