समाचार

एमाले सांसद पद्मा अर्यालद्वारा सरकारको आलोचना, सुनसरी घटनाबारे छानबिन र शान्तिका लागि पहल गर्न आग्रह

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनसरीमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रत�. . .


सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन?’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन् । सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्. . .


देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृ*त्यु, के छ पछिल्लो अवस्था ?

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देव�. . .


‘सभामुखज्यू, सरकार कहाँ छ ?’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए । ‘देशमा आज जताततै हिंस. . .


प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त �. . .


सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

काठमाडौं । सांसद खुश्मु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् �. . .


राजनीतिक अवस्था असहज बन्दैछ, राष्ट्रिय एकताका लागि संवाद जरुरी छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरे । बिहीबार बसेको प्रतिनिध�. . .


कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्छ : गोपाल शर्मा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए । उनले लामो समयदेखि प्र�. . .


धनुषामा कफ्र्यु आदेश जारी

जनकपुर । धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ । आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यायल धनुषाले जानकारी दिएको छ । धनुषाको उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनरजोडा चो�. . .


नेपाल युवा उद्यमी मञ्च विराटनगर अध्यक्षमा रोमन कट्टेल

विराटनगर। नेपाल युवा उद्यमी मञ्च विराटनगरको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। विराटनगरस्थित होटल स्वागतममा आयोजित कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो। साधारणसभाबाट रोमन कट्टेल नेपाल युवा उद्यमी मञ्च विराटनगरको नयाँ अध्यक्षमा चयन भएका छन्। नयाँ नेतृत्वले युवा उद्यमशीलता प्रवर्द्ध�. . .


२७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरणका लागि कार्यालयहरूमा पठाइयो

काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न गरी वितरण प्रक्रियालाई तीव्रता दिएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर र स्रोतगत समस्याका कारण लामो समयदेखि थन्किएका लाइसेन्सहर. . .


कप्तानगञ्जवासीको माग गोली चलाउने माथि कारवाही हुनुपर्छ

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपपछि सुरु भएको विरोध प्रदर्शन अझै रोकिएको छैन। घटनामा सुरक्षाकर्मी सहित २२ जना घाइते भएका थिए भने १० जनामाथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लाग�. . .