समाचार

एकटिपर गिट्टी झार्न पनि मान्दैनन् व्यवसायी, विराटनगरका पूर्वाधार योजना अलपत्र

सोनु साह विराटनगर। विराटनगर महानगरपालिका–३ मा अटिजम भएका बालबालिकाको दैनिक सिकाईका लागि स्थापना भएको अनमोल स्पेसल एजुकेशन सेन्टर छ । आयलनिगम पूर्वतर्फ कोशी राजमार्गदेखि सेन्टरको दुरी ५० मिटरमा पर्दछ । यो सडकलाई विराटनगर महानगरपालिकाले स्तरोन्नती गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो । तर, सडकको स�. . .


खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी विस्तृत छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा मधेश प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि विस्तृत छलफल गरिएको छ । समितिका सचिव रोजनाथ पाण्डेले छलफलमा मधेशको भौगोलिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणसँग जोडेर खानेपानी व्यवस्थापनको दीर्�. . .


म पराजित हुँदा धेरै साथीहरू रुनुभयो, रत्तिभर विचलित भएको छैन् : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएपनि क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने प्रतिबद्धता जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि क�. . .


मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार नदीले परिवर्तन गरेको धार फर्काउनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोलले प्राविधिक तथा प्रशासनिक परामर्श गरेकी छन् । स्वीकृत डिपीआर अनुसार नदी २०२१ सालको नापी नक्साबमोज�. . .


अनलाइन टिभी पत्रकार संघ मोरङको अध्यक्षमा भण्डारी

मोरङ । अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट अध्यक्षमा रमेश भण्डारी सर्वसम्मत चयन भएका छन् । मोरङको उर्लाबारीस्थित सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा विजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन् । त�. . .


अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवल�. . .


परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुजमा इरान नझुक्ने, ट्रम्पद्वारा नाकाबन्दीको बचाउ

तेहरान । इरान र अमेरिकाबिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ । इन्स्टिच्युट फर द स्टडी अफ वारको प्रतिवेदन अनुसार, इरानी रिभोलुसनरी गाड्र्सका प्रमुख जनरल अहमद वाहिदीको कट्टरपन्थी धारणा अहिले तेहरानमा हाबी भए�. . .


विराटनगर जुट मिल : प्रजातन्त्रपछि मजदुरी खोसियो, गणतन्त्रमा बास खोसिने त्रास

विराटनगर । नेपालको पहिलो जुट उद्योग विराटनगर जुट मिल्स १९९३ सालमा स्थापना गर्नुपूर्व हरिनगरा भट्टा लगाइएको थियो । जहाँ इट्टा पोलिन्थ्यो र जुट मिलको संरचनाका लागि प्रयोग गरिन्थ्यो । ढेड बिघाहा क्षेत्रफलमा फैलिएको हरिनगरा भट्टा विराटनगर–१५ मा पर्दथ्यो । जुन हड्तालि हाटदेखि दक्षिण–पूर्व दुईसय मिटर �. . .


आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ । विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको. . .


सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको म. . .


लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं । बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनल. . .


विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल निर्वाचित

विराटनगरस्थित विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन्। बुधबार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशन ले अग्रवाललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। उनी यसअघि संघका वरिष्ठ उपाध्यक्ष थिए। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा श्यामलाल पौडेल (भवेष. . .