समाचार

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानिय. . .


अझै पनि द्वन्द्वका घाउहरु मेटीएका छैनन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउह. . .


सुधारगृहका बालबालिकाहरुको आधारभूत अधिकारको रक्षा गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालसुधार गृहमा रहेका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको हनन हुन नदिने प्रतिबद्धता जनाएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफलमा उनले सिमित श्रोत र साधनको बीचमा अन्य काम छोडेर भ�. . .


वर्तमान सरकारलाई स्टन्डवाजी गर्न आवश्यक छैन : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताईन् ।. . .


मिडिया ’ट्रायल’ गृहमन्त्रालयको लागि घातक छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिएका हुन् । उनले भने, ‘एउट. . .


विराटनगरका व्यापारी : क्यालेण्डरमा चाडपर्व हेर्छन्, जोगबनीको भीड सम्झन्छन्

विराटनगर । साउने संक्रान्तिपछि नेपालीका चाडपर्व भित्रिएको मानिन्छ । साउनपछि क्रमशः भित्रिएका चाडपर्व माघे संक्रान्तिसम्म तानिन्छ । चाडपर्व भित्रिएपछि बजार चलायमान हुन्छ । नयाँ नानादेखि मिठो खानासम्मको जोहो हुन्छ । तर, साउनमा हुने चुरापोते र साडीको व्यापारले झस्किएका विराटनगरका व्यापारी क्यालेण. . .


विराटनगरको बरगाछीमा ट्राफिक लाइट एक हप्ताभित्रमा सञ्चालनमा आउने

देवराज तामाङ विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो ट्राफिक लाइट बरगाछी चौकमा अबको एक हप्ताभित्रमा सञ्चालनमा आउने भएको छ। बरगाछी चौकमा जडान गरिएको ट्राफिक लाइट पूर्ण सञ्चालनमा ल्याउनका लागि त्यसको प्राविधिक पक्षको तयारी थालिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको बजेटमा जिल्ला �. . .


क्षमता भन्दा बढी कैदीबन्दी राखेर मानव अधिकार उल्लङ्घन नगरौं : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले क्षमता भन्दा बढी कैदीबन्दी राखेर सबै मानव अधिकार हनन गर्ने काम भएको बताएका छन् । बुधबार बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले अहिलेको समयमा कैदीहरुको आफ्नो मानव अधिकार पूर्ण रूपमा पाउनुपर्ने भन्दै त्यसका लागि सबै कारागारक. . .


प्राध्यापक विष्टको हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति १७ वर्षपछि पक्राउ परेको छ । बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रञ्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो । घट्नामा संलग्न मध्य रञ्ज�. . .


जोखिममा पर्ने घरहरुको क्षतीपूर्ती बारे सरकार सकारात्मक छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङ मार्ग निमार्णको क्रममा जोखिममा पर्ने घरहरुलाई क्षतीपूर्ती दिने बताएका छन् । बुधबार पूर्वाधार विकास समितिमा भएको नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्डबारे भएको छलफलमा उनले जोखिममा पर्ने घरहरुलाई मूल्. . .


राजधानीको केन्द्रमा स्काई भ्यु टावर : २५औं तलामा ‘वाक’

काठमाडौं । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंको कमलादीमा संचालन भएको स्काई वाक टावर संचालनमा आएको एक वर्ष भयो । जमिनदेखि ७८.५ मिटर अग्लो टावरमा ६५ मिटर उचाइमा सिसामाथि हिड्न सकिन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लि�. . .


विद्युतीय व्यापार विधेयक २० वर्षसम्म काम गर्ने गरि पारित गर्छौ : सभापति खान

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक संशोधनको लागि छलफल सुरु गरेको बताएका छन् । बुधबार सिंहदरबारमा भएको विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरुसँगको छलफलमा उनले चार जना मन्त्रीहरुसँग २० वर्षसम्म प�. . .