समाचार

विराटनगरमा जारी दुई दिने ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ सम्पन्न, क-कसले प्राप्त गरे अवार्ड ?

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिवल २०२४’ मा एक दर्जन बढी अवार्डसँगै फिल्मी क्षेत्रमा योगदान पुर्याउने सिने कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुतीमा विराटनगरको सिटी सिनेमा हलमा आयोजित दुईदिने क्यानडा नेपा�. . .


अल्पमतमा परेको सरकारले दीर्घकालीन असर पर्ने काम गर्न मिल्दैन् : एमाले

काठमाडौं । एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ । एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिएको जनाएको हो । विहीबार एमाले म�. . .


राजश्री सेविंग्स को–अपरेटिभ विराटनगरको बद्मासी : एउटाको धितोमा अर्कैलाई ऋण जारी

विराटनगर । विराटनगर रंगेली रोडस्थित राजश्री सेविंग्स एण्ड क्रेडिट को–आँपरेटिभ सोसाइटी लि. सेवा कार्यालयले ऋणीलाई हस्ताक्षर गराउँदै अर्कोको नाममा पैसा ट्रान्सफर गराउने गरेको खुलेको छ । २०७५ सालमा सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीकी दुखनी खातुनको चेकमा औंठा छापा गराएर अर्को व्यक्तिको नाममा पैस�. . .


विराटनगरमा स्वार्थले पुरियो घोघापैनी, डुबान पीडित निकास माग्दै संघर्षमा उत्रने

विराटनगर । विराटनगरको कन्चनबारी चौकपूर्व ठुलोमिलसम्मको नाला २०६८ सालमा निर्माण गरिएको थियो । कन्चनबारी चौकदेखिको पानी ठूलोमिल पश्चिममा रहेको घोघापैनीबाट निकास दिने गरि नाला निर्माण गरियो । तर, घोघापैनी स्वार्थमा पुरेर बाटो बनाएपछि कन्चनबारी क्षेत्रको पानीको निकास रोकियो । जसको प्रभाव स्थानीयले �. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक �. . .


दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

केपटाउन (दक्षिण अफ्रिका) । दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् । स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजा. . .


प्रधानमन्त्रीलाई राजीनामा दिएका आठ मन्त्रीको कार्यभार

काठमाडौं । एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आठवटा मन्त्रालयको भार थपिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उनीहरुले सम्हाल�. . .


नयाँ पुस्तालाई देशभित्रै टिकाउन हाम्रो मुख्य चुनौती हो : आरजु देउवा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले यतिबेला नयाँ पुस्तालाई देशभित्रै टिकाउन ठूलो चुनौती रहेको औंल्याएकी छिन् । उनले सबै मिलेर चुनौतीहरुको सामना गर्दै नेपाललाई समृद्ध, शान्त र प्रगतिशील राष्ट्रका रुपमा विकास गर्नका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन। स्वतन्त्र विद्यार�. . .


डेंगुको संक्रमण बढ्दै, काठमाडौं र झापामा सबैभन्दा धेरै संक्रमित

काठमाडौं । देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र(इडिसिडी)का अनुसार देशका ७३ वटा जिल्ला संक्रमण पुष्टि भएको छ । ७३ जिल्लामा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इडिसिडीले जनाएको छ । ७३ जिल्लामा एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको इडिसिडीले सार्वजनिक ग�. . .


मन्त्री चौधरीले सार्वजनिक गरिन १२० दिनका उपलब्धी

काठमाडौँ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रमुख सत्तारुढ दल नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । हिजो (बुधबार) सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेबाट सरकारमा मन्त्री रहेका ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष संयुक्त रूपमा राजीनामा दिएका छन् । यस �. . .


ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रम सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गरेक. . .


जबरजस्ती करणी गरेको आरोपमा काठमाडौं र झापाबाट दुई जना पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका–१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका–१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मगरलाई ती क. . .