विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झापाको झापा गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ वर्षीय मनिस थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वा�. . .
सिराहा । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको आज निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा ६९ वर्षको उमेरमा निधन भएको हो । कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लाग�. . .
जापान । जापानका ४७ प्रिफेक्चरमध्ये ३८ वटालाई हिटस्ट्रोक अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीको लहरले केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्नसक्ने बताइएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने क्रम जारी राखेकाले कुमाग. . .
विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका आर्यन मोहमद अहमद खान (मोहमद अहमद) कोशी अस्पतालबाट बिहीबार बिहान फरार भएका छन् । उपचारका लागि मंगलबार भर्ना भएका उनी बिहीबार बिहान निगरानीमा बसेका प्रहरीलाई धकेलेर फरार भएका हुन् । विराटनगर कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट द. . .
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी स�. . .
काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ �. . .
इलाम । यो कोदो रोप्ने समय हो । तर, इलामका अधिकासं किसानलाई कोदो रोप्ने चटारो छैन् । झन्डै दुई दशकअघि जस्तो प्राथमिकतामा राखेर कोदो खेती गर्ने चलन नै हराएको छ । चौथो कोदो दिवस साउन १५ को अवसरमा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको कोदो महिमा संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय कृषक समूह महा. . .
पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खे. . .
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजन बारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेता�. . .
काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र. . .
काठमाडौं । छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाक�. . .
विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलले एक नवीन पहल मार्फत शैक्षिक क्षेत्रमा उल्लेखनीय कदम चालेको छ। विद्यालयले हालै २०२४ को शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी परिषद्को गठन गरेको छ, जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ�. . .