काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् । ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मे. . .
काठमाडौं । समाजवादी प्रेस संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ । महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर�. . .
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दावी गरेका छन् । देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको उनको दावी थियो । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको . . .
काठमाडौं । युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक –एक अंक थपेपछि दुवैको समान चार– चार अंक भएको छ । . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा झरेको छ । शुक्रबार डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसामा कारोबार. . .
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राती सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । सूचना निकाल्ना साथ महासंघले हिजै मतदाता नामावली प्रकाशन गरी मतदा�. . .
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड पराजित भएको छ । शुक्रबार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ७ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ६५ रनको इनिङ्सको मद्दतले २० ओभरमा ६. . .
विराटनगर । विराटनगरको डन बस्को स्कुलले एसईइ अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबलमा विजयी सुरुवात गरेको छ । विराटनगरको शहिद मैदानमा शुक्रबारबाट सुरु भएको फुटबल प्रतियोगितामा डन बस्कोले सत्यनारायण माध्यमिक विद्यालयलाई ३-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । कुल ५० मिनेटको खेलमा ज�. . .
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा व्यवस्थापन सम्बन्धी विधेयक आउँदो अधिवेशनबाट स्वीकृत गर्ने गरी काम अगाडि बढेको बताएका छन् । शुक्रबार मन्त्रालयमा मन्त्री भएको सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले विधेयक संघीय संसदमा प्रस्तुत भई प्रा�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन् । पार्टी स्थपनाको दुई वर्ष पूरा गरेको अवसरमा रास्वपाद्धारा आयोजित चियापान समारोहमा सरिक भएका अध्य. . .
विराटनगर। ‘कमेडी च्याम्पियन’ सिजन ३ मा दुहबीका ऋषभ काफ्ले फाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनल राउण्डमा पफोमर अफ द राउण्ड जित्दै उनी फाईनलमा पुग्ने पहिलो प्रतियोगी समेत हुन् । योसँगै उनले तेस्रो पटक पफोमर अफ द राउण्ड अवार्ड समेत जितेका छन् । ‘कमेडी च्याम्पियन’ सिजन ३ का चर्चित प्रतियोगी ऋषभले उत्. . .