विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा संलग्न भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका अक्लेश कुमार यादवलाई स्थानीय २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेका थिए । ठुली आम. . .
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो आइतबार विभिन्न १० विधामा एनओसी अवार्ड प्रदान गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजन गर्दै एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३का दिन अवार्ड वितरण गर्ने जानकारी दिएको हो । तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, . . .
काठमाडौं । इन्डोनेसियाले अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ । अनलाइन जुवालाई नयाँ महामारी भएको जनाउँदै त्यहाँको सञ्चार मन्त्रालयले रोकथाममा कदम चाल्नुपरेको जनाएको छ । विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल राष्ट्रमा अनलाइन जुवा खेल्न प्रतिबन्धित छ, तर गत वर्ष ३० मिलिय�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध ब. . .
विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिणी क्षेत्रका वडामा हुने डुबानको निकास खोल्न थालेको छ । महानगरपालिकाले विराटनगर–१३ र १५ को सीमा क्षेत्र रिङ्गरोड दक्षिण पौने दुई किलोमिटर कोशी राजमार्गको समानान्तर हुने गरि नाला खन्न सुरु गरेको हो । यो नाला तत्कालिन रुपमा वर्षात्को पानी निकास गर्नका लागि प्�. . .
विराटनगर । महानायक राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र महानायक हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापन मार्फत यसको . . .
तेलअभीभ (इजरायल) । श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मङ्गलबार घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । य�. . .
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ पिच असहज भएको बताएका छन् । नवौं संस्करणको टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङका लागि पिच असहज भएको र आफूहरुलाई नाइट गेम खेल्ने बानी �. . .
विराटनगर । ‘शत्रु’ नामको नाटक मञ्चन गर्दै विराटनगरमा आरोहण नाटक महोत्सव समापन भएको छ । हाटखोलास्थित गुरुकुलमा शनिबारदेखि शुरु भएको महोत्सवमा अन्तिम तथा छैठौं नाटकका रुपमा बुधबार कलालय इटहरीले विश्वेश्वर प्रसाद कोइरालाको कथामा आधारित नाटक मञ्चन गर्यो । सुगम दुलालको नाट्यकरण तथा प्रज्वल पराजुलीक. . .
मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान गएको साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीबार सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको छ । स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको कुरा मुख्यमन्त्री स्�. . .
काठमाडौं । सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकमभने बढेको छ । बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो । ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ । सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार �. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी बनाउने चर्चा गरेका छन् । प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसद तारा लामा तामाङले नयाँ सरकार बन्ने बित्तिकै विभिन्न देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने प्रवृतिले यो सरकारमा पनि निरन्तरता पाएको र. . .