विराटनगर । पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विराटनगरका प्रतिभाशाली र्यापर शैलेश निरौला 'शब्दजाल'को 'जुनकीरी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीतले प्रेम र आशाको सुन्दर संयोजन प्रस्तुत गरेको छ। गीतको भिडियो 'शैलेश निरौला अफिसियल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिए�. . .
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ खेवाङमा कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप आयोजना हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना हुने भएको हो । सदरमुकाम फुङलिङमा आयोजक खेवाङ स्पोर्टिङ क्लबले प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दि. . .
काठमाडौं । अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो । खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोल�. . .
काठमाडौं । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भ�. . .
काठमाडौं । बिहीबार साँझदेखिको अविरल वर्षाका कारण कारण देशका विभिन्न भूभाग डुबानमा परेका छन् । देशका पहाडी क्षेमा पहिरो तथा तराईमा बाढीले वितण्डा मच्चाएको छ । वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् । लगातारको वर्षाले काठमाडौं– नागढुङ्गा–चितवन सडक, काठमाडौं–धुलिखे�. . .
झापा । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती ब. . .
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरु आज हुँदैछन् । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उता दोस्रो खेलमा पाकिस्तान र बंगलादेश आमने सामने हुने छन् । नेपाल समूह उप विजेताको रुपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैस. . .
काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रेनेसमाथि ३–१ गोल अन्तरको जीत दर्ता गरेको हो । घरेलु मैदानमा पीएसजीलाई जिताउनका लागि ब्राड्ले बारकोलाले २ गोल गर्दा ली काङ इनले १ गोल गरे । ३० औं मिनेटमा बारकोलाले ओस्मान डेम्बेल�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा पुगेको छ । . . .
सुनसरी । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । नदीमा निरन्तर जल�. . .
काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण आन्तरिक उडान बन्द भएको छ । खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुव�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको नेतृत्वमा तीन सुझाव कार्यदल गठन गरेको छ । गठित समितिमा स्वास्थ्य सेवा विभाग. . .