समाचार

विद्युत महसुल नबढाउन सरकारलाई सांसद परियारको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद परियारले विगतको सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहजीकरण गरेको भए पनि वर्तमान सरक�. . .


धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्म*दाहको प्रयास

धनुषा । धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन् । बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन् । उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० �. . .


बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थ�. . .


फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस. . .


शहीद रविन्द्र मेहताको अन्तिम यात्रामा उर्लियो जनसागर, हजारौँले गरे भावपूर्ण अन्तिम बिदाइ

सुनसरी । देवानगञ्ज घटनाका क्रममा गोली लागेर ज्यान गुमाएका शहीद रविन्द्र मेहताको पार्थिव शरीर काठमाडौंंबाट गृहस्थान कप्तानगञ्ज ल्याइएपछि आज हजारौँ स्थानीयको सहभागितामा भव्य अन्तिम शवयात्रा निकालिएको छ। मेहताको अन्तिम यात्रामा स्थानीयवासी, आफन्त, शुभेच्छुक, राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्�. . .


सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उनले संघीय लोकतान्त्रि. . .


क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन् । रोनाल्डो र ज�. . .


मेडियनमा बिरुवासँगै मौलायो झारजंगल, क्रससेक्सनमा दुर्घटनाको जोखिम

स्वस्तिका भट्टराई विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगरको रानी–बरगाछी सडकको मेडियन (डिभाइडर) मा रोपिएका बिरुवासँगै झारजंगल र झाडी अत्याधिक बढेपछि सडकका क्रससेक्सनहरूमा दुर्घटनाको जोखिम उच्च बनेको छ। डिभाइडरमा उम्रेको सिरु तथा अन्य घाँसका कारण सवारी चालकहरूलाई अर्कोतर्फबाट आउने गाडी र बाटो . . .


सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य घटेको छ । आ�. . .


अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाली युवा उद्यमी मञ्चको रक्तदान, ६० पिन्ट रगत संकलन

विराटनगर साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित एमएम प्लास्टिक उद्योग परिसरमा आयोजित कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको मञ्चका अध्यक्ष रोमल कट्टेलले जानकारी दिए। विराट मेडिकल कलेजको ब्लड बैंक�. . .


राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडे. . .


अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ रहेको छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार�. . .