विराटनगर। सामाजिक सञ्जालमार्फत कथावाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। साइबर ब्यूरोले बिहीबार दिउँसो केसीलाई पक्राउ गरेको हो। साइबर ब्यूरोका एसपी दिलीप गिरीका अनुसार केसीविरुद्ध विद्युतीय (साइबर) कसुर सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। ब्यूरोले . . .
विराटनगर । भारतबाट हुने अवैध तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म विराटनगर रानीले ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोकथाम तथा नियन्त्रणका लागि रातको समयमा समेत निगरानी बढाएको सशस्त्र प्रहरीले बुधबार राति १२ : ३० बजेक�. . .
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री यादव र नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुबीच बिहीबार भएको . . .
काठमाडौँ । व्यवसायी दिपक भट्टसँग कनेक्सन भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं महानगरपालिका ७, सिफलबाट रिमाललाई पक्राउ गरेको हो। उनी दिपक भट्टविरुद्ध. . .
प्रेम देवान विराटनगर । विराटनगरको मुख्य बजार क्षेत्रमा रहेको काली मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण गरी लामो समयदेखि भोगचलन हुँदै आएको घरजग्गा खाली गराइएको छ । मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरी भोगचलन हुँदै आएको विषयमा अदालतमा परेको मुद्दाको प्रक्रिया पूरा भएपछि जिल्ला प्रशा. . .
विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएपछि फरार गाडीसहित फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडीसहित त्यसका चालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइ. . .
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको संस्थाको कार्यालय सिलबन्दी गरिएको छ । इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा बुधबार युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, �. . .
मोहन जोशी धनगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आएका डा. गोविन्द केसीले आज (बिहीबार)देखि धनगढीबाट फेरी सत्याग्रह बस्ने घोषण गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्. . .
सोनु साह विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने नेपाल सरकारको निर्णयलाई मोरङका शिक्षा क्षेत्रका सरोकारवालाले स्वागत गरेका छन्।आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता शुल्क घोषणा गरेक�. . .
जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा बुधबार जनकपुरधाममा आयोजित ‘एकता बैठक तथा प्र. . .
काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर�. . .
काठमाडौं । संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध सशक्त आवाज उठाउन अभियान स्थापना गरेको बताएका छन् । अभियानका संयोजक विनोद पहाडीले नेपालको संविधान�. . .