समाचार

मोरङको सुन्दरहरैँचामा कुखुरा फर्म संचालकको ह*त्या : दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ९ का ४९ वर्षीय सहदेव बजगाईको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-४ हाटखोला घर भई बजगाईकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी र�. . .


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परिया�. . .


शुक्रबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन आज १८ सय रूपै�. . .


अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

भैरहवा (रुपन्देही) । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थि�. . .


विराटनगरको होटलमा एक जना व्यापारी मृ*त फेला

विराटनगर । विराटनगर ९ मा रहेको फ्रेन्ड्स कर्नर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाई नगरपालिकाका एक जना व्यापारी मृत भेटिएका छन् । रतुवामाई नगरपालिका ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष ३३ का गजेन्द्र साह शुक्रबार बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो । परिवार र आ�. . .


बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन् । शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले उक्त घटन. . .


आजको विनिमय दर : बढ्यो डलर, युरो र कतारी रियालको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज बेलायती पाउण्डको बिक्री दरले १७२ रुपैयाँ पार गरेको छ । अमेरिकी डलर, युरो र कतारी रियालको विनिमय दर सामान्य बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र बिक्री दर १३४ रुपैयाँ शू�. . .


पहिरोले दुईवटा यात्रु सवार बस त्रिशूलीमा बगायो : ६५ जना यात्रुको अवस्था अज्ञात

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमा�. . .


अल्पमतमा परेका प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसद�. . .


दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशीलाई

विराटनगर । कोशी प्रदेशको टोलीले दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बिहिबार विराटनगरको पुरानो गुद्रीमा सम्पन्न उपाधि भीडन्तमा सुदूरपश्चिम प्रदेशलाई २–३ को रोमाञ्चक सेटमा हराउँदै कोशीले उपाधि जितेको हो। उपाधि हात पार्ने क्रममा कोशीले पहिलो, दोस्रो र पाँचौं. . .


राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि �. . .


अख्तियारको अनुसन्धानमा रहेको पुल बगाएपछि…

सिरहा । सिरहाको गोलबजार नगरपालिका-८ मैनावती नदीमा निर्माण गरिएको बाँध असार २६ गतेको भेलले बगाएको छ । गत फागुन महिनामा बनेको बाँध पाँचौ महिनामै बगेको हो । बाँध बगाएपछि गोलबजार नगरपालिका वडा ४ चोहर्वा र वडा नम्बर ८ भाइजी टोलबीच आवागमन बन्द भएको छ । २०७५ सालमा गोलबजार नगरपालिकाले पुल निर्माण गरेको थियो . . .