काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ . . .
काठमाडौं । लगातार दोस्रो पटक इंग्ल्यान्ड यूरो कपको फाइनल पुगेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेन फ्रान्सलाई २–१ गोलले नै पराजित गर्दै फाइनल पु�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दैछ । पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत÷नदिनेबारे निर्णय गर्ने बताइएको छ । सरकारमा रहेका नेकपा एमाले, नागरिक उन्मुक्ति लगायत. . .
काठमाडौं । उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ। खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए । खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल. . .
-बिबेक दाहाल नेपालको युवा जनसंख्या देशको सबैभन्दा मूल्यवान सम्पत्ति हो। तर दुर्भाग्यवश, धेरै युवाहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशीन बाध्य छन्। यो प्रवृत्तिले देशको विकासमा गम्भीर असर पारिरहेको छ। तथापी, केही साहसी युवाहरू विदेश पलायनको मोह त्यागेर आफ्नै देशमा केही गर्न चाहिरहेका छन्। य�. . .
विराटनगर । विराटनगर-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ। कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो। सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञा. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया समेत सुरु भएको छ । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका –. . .
विराटनगर । सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षित बनाउन सबै लागत साझेदारहरु बिच सहकार्य आवश्यक भएको मोरङका जनप्रतिनिधिहरुले जोड दिएका छन्। बुधबार राष्ट्रिय विपद् प्राधिकरणले पहिलो पटक स्थानीय स्तरमा आएर विराटनगरमा गरेको छलफलमा मोरङका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा रहेका सार्वजनिक सं�. . .
विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ। वि.सं. १९८६ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिँदै आएको हो। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षाहरु संचालनमा र�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ । बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु निय�. . .
विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखे�. . .