समाचार

क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई

काठमाडौं । सांसद भिमप्रसाद आचार्यले विश्वकप प्रतियोगिताको दौरान नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि आर्थिक अनियमितता गरेको देखि विभिन्न गलत कार्य गरेको आरोप लागिरहेको भन्दै क्यान नेतृत्वमाथि छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सांसद आचार�. . .


सुन्दरहरैंचामा मृत भेटियो हात्ती

विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका ६ मा हात्ती मृत फेला परेको छ । सुन्दरहरँचाका भक्तराज लिम्बूको केरा बगानभित्र हात्तीको छावा मृत फेला परेको हो । अन्दाजी ६–७ वर्षको भाले छावा बिहान ६ बजेतिर मृत अवस्थामा स्थानीयले भेटेपछि सबडिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली घटनास्थल पुगेको थ�. . .


विराटनगर–४ की जानकीलाई कुटपिटबाट हत्या भएको माइतीपक्षको आरोप, श्रीमानसँग सोधपुछ

विराटनगर । विराटनगर ४ इक्राईकी जानकी मण्डललाई घरायसी विवादको कारण कुटपिट गरेर हत्या गरिएको माइतीपक्षले आरोप लगाएका छन् । विगत लामो समयदेखी दम्पतीबीच विवाद रहेकोले बुधबार बिहान जानकीको हत्या गरिएको आफन्तले दावी गरेका हुन् । आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी जानकी र उनका श्रीमान दिलि�. . .


सङ्खुवासभा पहिरोमा पुरिएर एकजनाकाे मृत्यु, दुई जना घाइते

खाँदबारी- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गो. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसाका दरले कारोबार भएको थ�. . .


राष्ट्रपति पौडेल कतारमा

दोहा । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेश विक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रपति पौडेल बुधबार जेने�. . .


पहिलो यू–१५ विद्यालय खेलकुद प्रतियोगिता आजदेखि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकूद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी ह�. . .


संखुवासभामा कालोपत्र गर्न ठिक्क पारिएको सडकमा बर्षाले क्षति

कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खांदबारी-नुम सडक खण्डअन्तर्गत ठूलोढुंगा अरुणथान ४ किलोमिटर सडक मंगलबार बिहान परेको वर्षाले क्षति पुर्‍याएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको सवबेस, ग्याविन वाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । उहाँकाअनुसार कालोप�. . .


झापाका ६ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

झापा- झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ । नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्प�. . .


अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सी

विराटनगर। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवासहित विराटनगरमा भीएन ग्रुप एजुकेशन कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विशेष गरी उच्च शिक्षा अध्ययनका लागि जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सीले आफ्नो सेवा दिँदै आएको छ। विराटनगर -९ स्थित �. . .


विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआइटीबाट खटिएको प्रहरी टोली लागुऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो विराटनगर महानगरपालिका-१५ बाट विराटनगर- ३ का ३० वर्षीय सुनिल गडेरीलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३८ ग. . .


विराटनगरवासी भन्छन् : महानगरले भौतिक विकाससँगै सुशासनमा महसुस हुनेगरी कार्य गरेको छ

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीले महसुस गर्ने गरी कार्य गरिरहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । मंगलबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्ने वक्ताहरूले महानगरले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा, स्वास्थ्य र सुशासनमा महसुस गर्ने गरी कार्य गरिरहेको उनीहरूको भनाइ थियो । मे�. . .