विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्याद. . .
काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ । सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार नेप्से ८. . .
काठमडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले ऋतु अनुसारका बिषयमा चर्चा गरेर आफ्नो उपस्थिति देखाएका छन् । किसान, मजदूर र परिश्रम गरेर जिविकोपार्जन गर्ने बहुसंख्यक जनताको दैनिकीलाई सहज बनाउने दीर्घकालिन नीति निर्माण गर्नेतर्फ पहल गर्नुभन्दा समसामयिक बिषयमा चर्चा गरेर उपस्थिति देखाउने परम्परा नै बनिस�. . .
विराटनगर । वर्षात् लाग्यो विराटनगरमा डुबानको समस्या सामान्य जस्तै हो । कंक्रिटले भरिएको शहरमा वर्षात्को पानीलाई जमिनले सोच्न सक्दैन । आकाशबाट दर्केजति नालामा, नालामा नअँटेको सडकमा, सडक पोखरी भएपछि बस्तीका घर डुबाउँछ । विराटनगरको उत्तर भन्दा क्रमशः यसको जोखिम दक्षिणमा बढी छ । सिंघीया–केशलियामा उर्�. . .
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठ�. . .
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’आज(मंगलबार)देखि वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला स�. . .
काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच सम�. . .
काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवे�. . .
काठमाडौं । सांसद अमरेश कुमार सिंहले सामुदायिक विद्यालयहरुमा रहेका व्यवस्थापन समितिहरुले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न गरेका छन् । मंगलबार विनियोजन शिर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र ने. . .
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले खेलकुद क्षेत्रमा भएका उपाधीहरुलाई शिक्षा क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत बजेट कटौतीको प्रस्ताव पेस गर्दै उनले भक्तपुरको सिद्धपोखरीको खेल मैदानमा �. . .
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-२ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशु जन्माई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार बिश्वाकर्माले साल नालसहितको बच्चा जन्माई हत्या गरी आफ्नै घर देखी करिब २०० मिटर टाढा रहेको खोल्सीमा लगि पात पत्ङिगरले छोपेको भन्ने जानक�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेका छन्। मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो । श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्�. . .