विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा १५ वर्षीया बालिका हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले पक्राउ गरेको हो । घटना घटाउनु कारण खुलिनस�. . .
विराटनगर । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरु भएको राष्ट्रिय टी–२० क्रिकेटमा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । पहिलो कोशी प्रदेश ट्रफीका लागि कर्णालीलाई ३८ रनले पराजित गको हो । टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन जोडेको थ. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको आयोजनामा फागुन २५ गते बीएमटीसीएच क्रिकेट कार्निभल हुने भएको छ । विराट मेडिकल कलेजको प्ले ग्राउण्डमा हुने खेलमा विराटनगरका विभिन्न स्वास्थ्य संस्थाहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने जनाईएको छ । उक्त प्रतियोगितामा विराटनगरको दिब्य ज्योती अस्पताल,. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले बिद्युत महशुल बृद्धि गर्ने तयारी गलत भएको बताएको छ । विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको विषयमा ध्यानाकर्षण भएको जनाउँदै कुनैप्रकारको शुल्क थप नगर्न आग्रह गरिएको हो । उद्योग व्यवसाय . . .
रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारी टोलका ३५ जना युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाएका एकजना युवा परिवारसहित घर छोडेर भागेका छन् । पैसा उठाएर युवाहरुलाई विदेश पठाउनु पर्ने रंगेली–७ का अब्दुल मिया घरका सरसामानसहित परिवार लिएर बसाँई सरेको खुलेको हो । गाउँघरमा. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलस्थित मामा घरमा बस्दै आएकी १५ वर्षीया बालिकाको हत्याको अनुसन्धानमा प्रहरी नजिक पुगेको छ । मामाको छोरा दाजु विनोद राईको घरमा बसेर कक्षा ७ मा पढ्दै आएकी ज्ञानुकुमारी राईको हत्या मायाप्रेमका कारण भएको संभावना नजिक पुगिएको प्रहरीले बताएको छ । खोटाङको अैसेलुख�. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगीता सञ्चालन हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगीता च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । फागुन २२ गतेदेखि चैत्र ३ गतेसम्म प. . .
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ । कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रेहातको फिरपाताको शल्यक्रिया गरिएको हो । रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो । भाँचिएर टु�. . .
विराटनगर । शिवरात्रीको अवसरमा विराटनगरमा ‘सकारात्मक जीवन शैली’ विविध सास्कृतिक कार्यक्रम गरी ८८ औँ त्रिमुर्ति शिवजयन्ती मनाईने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले आगामी फागुन २६ गते शनिबार सिटी प्यालेस विराटनगरमा एक भव्य समारोहका बीच शिवजयन्ती मनाउने भएको हो । ब्रह्माकुमारी र�. . .
विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघसगको समन्वयमा फागुन २२ गतेदेख. . .
विराटनगर । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मृत फेला परेका छन्। सशस्त्रका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख उनी कोठा भित्र झुण्डिएको अवस्था देखिएका हुन् । जिल्ला प्रहरी कार्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थित�. . .