सुजता लिम्बु विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित ज�. . .
इन्दु साह विराटनगर । चिसो र सितलहरले बालबालिका र ज्यष्ठ नागरिकको स्वास्थयमा बढी असर पारेको छ । विराटनगरका अस्पतालमा भर्ना हुने र परामर्श लिन आउनेमा चिसोबाट प्रभावित बिरामीको संख्या उच्च देखिएको हो । पछिल्लो साता तराईमा चिसो बढेसंगै दुई वर्ष भन्दा मुनिका बच्चाहरुमा भाइरल ईन्फेक्सनको समस्या बढी दे�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरले एकै पटक ५० जना कर्मचारी आवश्यकता सम्बन्धित सुचना प्रकाशित गरेको छ । अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ्ग अफिसर, ३० जना स्टाफ नर्स, वायोमेडिकल इन्जिनियरिङ्ग २ जना र फार्मेसी सहायक सात जना माग गरिएको हो । अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तह नर्सिङ्ग अ�. . .
विराटनगर । डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश गरेको छ । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेको विराटनगरका डा. कर्ण र राजवंशीलाई उच्च आदालतले धरौटीमा आदेश गरेको हो । गत असोज २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित तीन जनालाई पुर्पक्षको लागि क�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा घरेलु हिंसा, मानाचामल (खानलाउन दिलाई/भराई पाउँ), बाली नोक्सानी, घरवहालका मुद्दा दर्ता हुने गरेका छन् । कोशी प्रदेशको एक मात्रै महानगरपालिकामा समेत घरेलु हिंसाका मुद्दामा न्यायिक समितिमा दर्ता हुने गरेका हुन् । माहानगरपालिका कानुन शाखाका �. . .
विराटनगर । विराटनगर महानगरपालिकाले बरगाछी-रानी (सिक्स लेन) सडकको सौन्दर्यकरण गर्ने भएको छ । महानगरको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्था, विभिन्न व्यापारिक र सामाजिक संघसंस्थाको सहयोगमा सिक्स लेन सडकका डिभाइडरमा फूल र विरुवा रोपेर सौन्दर्यकरण गर्न लागेको हो । त्यसका लागि महानगरले विराटनगर क�. . .
विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा दुई दिने फ्युजन (मेला तथा प्रर्दशनी) कार्यक्रम आयोजना हुने भएको छ । स्कुलले फ्युजन कार्यक्रम भोलि शुक्रबार र पर्सि शनिबार संचालन गर्न लागेको हो । स्कुलका निर्देशक रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकार�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगा र विराटनगरमा गरी ७ स्थानमा घडेरी रहेको देखाएका छन् । जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ । यस्तै मुख्यमन्�. . .
विराटनगर । विराट गोल्डकपको आठौं संस्करणका लागि प्रारम्भिक छलफल सुरु गरिएको छ । विराट गोल्डकप ट्रष्टको आगामी माघ १५ गते अधिवेशनसँगै आठौं संस्करणको प्रतियोगिताको लागि ढोका खोलिने भएको हो । विराट गोल्डकपको सातौं संस्करणसँगै ट्रष्टका अध्यक्ष सन्तोष बाँनियाले वरिष्ठ उपाध्यक्ष किशोर शाहीलाई कार्यवह�. . .
विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुने गरी ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र छोरी बचाउ’ कार्यक्रम अन्तर्गत नर्मल डेलिभरी भएर जन्मिएको छोरी र छोरा दुवै आ. . .
विराटनगर । विराटनगरमा रहेको न्युरो हस्पिटलले भारतको अयोध्या रामको नयाँ रुपको मुर्तिको प्राणप्रतिष्ठा गर्ने दिन भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएको छ । भारतमा आगामी जवनरी २२ अर्थात माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ । यसै विषयमा बुधबार न्युरो कार्डियो �. . .
विराटनगर । घरेलु रक्सीमा अखाद्य वस्तु मिसाएर बेच्न गरेको थाहा पाएपछि स्थानीयवासीद्धारा तत्काल रोक्न माग गरेका छन् । विराटनगर १८ स्थित डघरा टोलमा घरेलु मदिरामा अखाद्य बस्तु लगाएर रक्सी बनाउने गरेको भेटिएपछि स्थानीयवासीले तत्काल रोकिदिन माग गरेका हुन् । नेपाल भारतको सिमानामा पर्ने उक्त वस्तीमा अध. . .