विराटनगर

टिभिएसको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु

विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला विराटनगरको पन्जावी पेट्रोल पम्प छेउमा आजदेखि सुरु भएको छ । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज २५ देखि २९ गतेसम्म संचालन हुने भएको हो । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रु. . .


मिस ग्राण्ड इन्टरनेशनलमा विराटनगरकी गरिमा घिमिरे

विराटनगर । मिस ग्राण्ड नेपाल–२०२३ की विजेता विराटनगरकी गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन भियतनाम पुगेकी छन् । पहिलो चरणमा मिस ग्राण्ड इन्टरनेशनल प्रतिस्पर्धाको शीर्ष २० भित्र रहनका लागि सामाजिक संजालबाट भोट गर्नुपर्ने भएकाले घिमिरेले सबैलाई भोटका लागि अपिल गरेकी छन् । उ�. . .


विराटनगरमा पर्वोत्सव सहुलियत पसल : चामल खरिद गर्न जाँदैनन् उपभोक्ता

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ गतेदेखि देशभरका ९८ स्थानमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । विराटनगरमा सहुलियत मूल्यमा सामान खरिद गर्नेको संख्या कम छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय कोशीले चामल बिक्री खुलाएको छ । प्रतिक्विन्�. . .


विराटनगर रानी नाकामै ‘होल्ड’ हुन्छन् लागुऔषध प्रयोगकर्ता, ‘डग स्क्यानिङ्ग’मा समातिन्छन्

विराटनगर । विराटनगर रानीस्थित सीमा नाकामा तालिम प्राप्त कुखुरसहितको प्रहरी टोलिले लागुऔषध र विष्फोटक पदार्थ नियन्त्रण अभियानको रुपमा चलाईरहेको छ । कोशी प्रदेशको मुख्य नाकामा प्रहरीले लागुऔषध कारोबारी, प्रयोगकर्ता र ओसारपसारमा संलग्न तथा पटाका तथा विष्फोटनजन्य वस्तु नियन्त्रणका लागि कुकुरसहितक�. . .


अमेरिकामा विकास बुझ्दै विराटनगरका मेयर कोइराला

विराटनगर । संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन अमेरिका पुगेका विराटनगरका मेयर नागेश कोइराला भेटघाट र छलफलमा व्यस्त छन् । गत असोज १० गते अमेरिका ग�. . .


विराटनगर इन्टरनेसनल कलेजमा दशैँ मेला हुदै

विराटनगर असोज २४,  विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजमा बिद्यार्थीको लागि दशैँ मेला आयोजना हुने भएको छ । आउदै गरेको चाडपर्वको अवसरमा कलेजमा हरेक बर्ष झैँ दशैँ मेला आयोजना हुन लागेको हो । कलेजमा असोज २६ गते शुक्रबार हुने उक्त मेलामा बिद्यार्थीको बिभिन्न फुड स्टल, गेम्स स्टलका साथै . . .


विराटनगरको हिमालय रोडमा हुन लागेको ‘दशैँ फुड फेस्टिबल’को तयारी तिव्र

विराटनगर । विराटनगरको हिमालय रोडमा हुन लागेको दशैँ फुड फेस्टिबलको तयारीलाई आयोजक टिमले यतिबेला तिव्र रुपमा अगाडी बढाईरहेको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८गतेदेखि कात्तिक ४ गतेसम्म दशैं फुड फेस्टिबल हुँदैछ । मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फा�. . .


विराटनगरको माछापुच्छ्रे सहकारी घोटाला : संचालकलाई सत्ताले जोगाउँदा, बचतकर्ता सडकमा भौतारिँदै

विराटनगर । छसय बचतकर्ताको नौ करोड बढी रकम अपचलन गरेर चार सञ्चालक सम्पर्कविहीन हुँदा बचतकर्ता सडकमा भौतारिँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बचतकर्ताले दिएको उजुरी लिन अस्वीकार गर्दै आएको छ । जसको मारमा दशैं मान्ने पैसा मागिरहेका बचतकर्ता परेका हुन् । माछापुच्छ्रे सहकारी संस्थाका संचालक . . .


दशैंमा विराटनगरवासीलाई महंगो तरकारी

विराटनगर । दैनिक भान्सामा पाक्ने तरकारी दशैंमा पाहुनाको स्वागतका लागि विशेष परिकारसहित पाक्छ । भान्सामा मूलतः बढी प्रयोग हुने आलु, प्याज, टमाटर र हरियो तरकारीको मूल्यले भने खरिदकै प्रक्रियामा धेरैको टाउको भने तात्छ । कारण, तरकारी मूल्य बृद्धि हुँदा उपभोक्ताको भान्सा झन् महंगिने भएको हो । मूल्य बढेस�. . .


जोगबनीमा नेपाली चाडपर्व रौनक, विराटनगरमा चिन्ता

विराटनगर । दशैं–तिहार नजिकिएसँगै विराटनगर बजारमा आर्थिक मन्दिको हल्ला छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ । नेपाली बजारलाई आर्थिक मन्दिले छोएको राजनीत�. . .


मोरङमा दशैं ट्राफिक सवारी नियम : राडार गनबाट स्पिड, यात्रु शाखाबाट सिट क्षमता अनुगमन

विराटनगर । मोरङमा चाडपर्व लक्षित ट्राफिक योजना अन्तर्गत राडार गनमाफएत सवारीको स्पिड नियन्त्रणदेखि ६ स्थानका यात्रु शाखाबाट सिट क्षमता अनुगमन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष गरेर दशैं लक्षित ट्राफिक योजना कार्यन्यन गर्ने तयारी सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्�. . .


टिकाराम पुरी अध्यक्ष रहेको हिमालय मातृभूमी फाउण्डेशनले विराटनगरमा अवधारणापत्र सार्वजनिक गर्दै

विराटनगर, असोज २३ , विराटनगरमा यही असोज २६ गते शुक्रबार गैरनाफामुलक सामाजिक संस्था ‘हिमालय माृतभूमी फाउण्डेशन’ले  अवधारणापत्र सार्वजनिक गर्ने कार्यक्रम गर्ने भएको छ। फाउण्डेशनले ‘सुशासन विकास र समृद्धिका लागि राष्ट्रिय अभियान २०८०’ विषयक अवधारणापत्र सार्वजनिक गर्न लागेको हो । प्याब्सनका निबर्त. . .