विराटनगर । विराटनगरका उद्योगीले दैनिक उपभोग्य १७ प्रकारका वस्तुको मूल्यांकन तथा भन्सार मशुल दर घटाउन कर प्रणाली सुधार सुझाव समितिलाई आग्रह गरेका छन् । कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा चोरी पैठारीलाई नियन्त्रण गर्न उपभोक्ताको भा. . .
विराटनगर । विराटनगर–१० तीनटोलियाबाट १२१ केजी गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरी समेत रहेका छन् । बाराको कोलबी–९ घर भएका चौधरी तालिम केन्द्र रानीमा होजियारीको काम गर्दै आएका थिए । उनी बाहेक विराटनगर–१६ का २४ वर्षीय राजकुमार मण्डल, २० . . .
विराटनगर । डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने विषयमा उद्योगी÷व्यवसायीहरुसँग सोलार रुफटप सम्वन्धी अन्तरक्रिया भएको छ । सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन स�. . .
विराटनगर । ७१औं विश्व कुष्ठरोग दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुनेगरी कार्यक्रम सञ्चालन गरेको छ । महानगर मातहतको स्वास्थ्य संस्थाबाट नियमित रुपमा कुष्ठरोगका औषधि खाने बिरामीलाई प्रत्यक्ष लाभ हुनेगरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो । यो रोगबाट अपाङ्ग�. . .
विराटनगर । हिसान स्पोर्टस् मिटअन्तर्गत आज भएका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । आज भएको बास्केटबलको फाइनलमा शिक्षादिप र विकेभिएम, क्रिकेटको फाइनलमा कान्तिपुर र अरनिको, भलिबल छात्रतर्फ कान्तिपुर र मोडर्न एरा विजयी भए । बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज विजयी भई �. . .
विराटनगर । मोरङ र झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १२ का २३ बर्षीय शौरभ सोनी र झापाको दमक नगरपालिका ९ का २६ बर्षीय पासाङ तामाङ रहेका छन् । शनिबार दिउसो साढे ४ बजे विराटनगर महानगरपालिका १५ स्थित एक नम्बर ढाटबाट लागुऔष�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्ष देशबन्दु ढकालले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लापसे किट हस्तान्तरण गरेका छन् । लागुऔषध नियन्त्रणका निमित्त अध्यक्ष ढकालले लापसे अर्थात् लागुपदार्थ सेवन जाँच गर्ने किट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुम�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितालाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्�. . .
विराटनगर । अर्जुन श्रेष्ठको अध्यक्षतामा विराटनगर महानगरपालिका तेक्वान्दो विकास समिति गठन भएको छ । नेपाल तेक्वान्दो संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । उपाध्यक्षमा पराग ढुंगाना, सचिव अशोक लामा, कोषाध्यक्ष हिना ठाकुर चयन भए । �. . .
विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तर्गत शनिबार भएको खेलमा अर्किड, अरनिको, कान्तिपुर, रेडस्टार, शिक्षादिप, माडेर्न एरा र विद्याभूमि कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड र अरनिको कलेज विजयी हुँदै सेमिफानलमा प्रवेश गरे । पहिलो खेलमा अर्कि�. . .
विराटनगर। लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा मिलिजुली एण्ड सप्तरङ्गी खाजा घर सञ्चालनमा ल्याएको छ । विराटनगर १२ स्थित रोडशेष चोकमा शुक्रबारबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकले खाजाघर सञ्चालनमा ल्याएको हो । खाजाघरको उद्धघाटन नेकपा माओवादी केन्द्रका सांसद सपना परियारले गरेकी हुन् । लैङ्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले वीडीईसीडीवी मल्टी रेसिड एण्ड जेभी संस्थासँगको सहकार्यमा विराटनगर वडा नम्बर २ मा बाल स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बाल स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेलले शुभारम्भ गर्नुभयो । बाल स्वास्थ्य व�. . .