विराटनगर, असोज १८ झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ। मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्र. . .
विराटनगर । विराटनगर वार्ड कप थ्री–अन–थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको पुरुषतर्फ वडा नं. ११ र महिलातर्फ वडा नं. १२ ले उपाधि जितेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ११ ले वडा नं. १० लाई २१–१६ को स्कोरले पराजित गर्दै पुरुषतर्फको उपाधि हात पारेको हो। यसअघि भएक. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर ग्लोबलको १०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म हो’ भन्ने मूल भावनासहित क्लबले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्यकालमा सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। क्लबको नयाँ कार्यकाल जुलाई १ देखि सुरु. . .
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल विराटनगर महानगर एकाइ समितिको एकदिने नगर प्रशिक्षण वर्ग विराटनगरस्थित श्री जनता नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा शैक्षिक र राष्ट्रहितसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यल. . .
विराटनगर । विराटनगर–१४ रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबारको रकम भुक्तानीको विषयलाई लिएर अस्पतालका पूर्वसञ्चालक र मुख्य सञ्चालकबीच विवाद चर्किएको छ। पूर्वसञ्चालकहरूले सेयर बिक्रीबापत करिब १ करोड ५८ लाख रुपैयाँ नपाएको दाबी गरेका छन् भने अस्पतालका मुख्य सञ्चालक मन्नुकुमार गुप्ताले अदालत�. . .
विराटनगर । डिग्री फुटबल क्लबको आयोजनामा जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता असोज १७ र १८ गते सयश फुटसल एरिनामा आयोजना हुने आयोजकले जनाएको छ। प्रतियोगिताका सेमिफाइनल तथा फाइनल खेल असोज १८ गते हुनेछन्। प्रतियोगितामा जिल्लाका विभिन्न फुटसल टोलीको सहभागिता रहने आयोजकले जन�. . .
विराटनगर । चर्चित उपन्यास ‘समर लभ’ विराटनगरमा पहिलोपटक रंगमञ्चमा प्रस्तुत भएको छ । उपन्यासकार सुविन भट्टराईको लोकप्रिय कृतिमा आधारित नाटक शनिबारदेखि वीरेन्द्र सभागृहमा मञ्चन सुरु भएको हो। कान्तिपुर थिएटरले पहिलोपटक विराटनगर ल्याएको नाटकको पहिलो शोमै युवायुवतीको उल््लेख्य उपस्थिति देखिएको छ । . . .
विराटनगर । विराटनगर महानगरपालिकाले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले बृहत् सरसफाइ अभियान सुरु गरेको छ। शनिबार बिहान विराटनगर–धरान सडकखण्डअन्तर्गत बगरगाछीबाट महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा अभियानको सुरुआत गरिएको हो। महानगरले सरसफाइ अभियानलाई औपचारिकतामा सीम�. . .
विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले आज असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्तिपुर. . .
विराटनगर । सुविन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नाटक भोलीबाट विराटनगरमा मञ्चन हुने भएको छ । पूर्वका दर्शकको अनुरोधपछि कान्तिपुर थिएटरले भोली असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा नाटक मञ्चन गर्न लागेको हो । दुई दिनमा तीन–तीन शो सञ्चालन गर्ने तयारी गरिएको कान्ति�. . .
विराटनगर । फोटोग्राफर संघ मोरङले फोटो तथा भिडियो क्षेत्रमा पछिल्लो समय विकसित प्रविधिबारे जानकारी दिने उद्देश्यले विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो आयोजना गर्ने भएको छ । एक्स्पो भोली असोज १७ र १८ गते विराटनगर बसपार्क उत्तर आरके होटलमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिए ।. . .
विराटनगर । दशैं, तिहार र छठलगायतका चाडपर्वमा घर फर्किने यात्रुको चाप बढेसँगै मोरङसहित कोशी प्रदेशमा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन प्रहरीले निगरानी बढाएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा यात्रा क्रममा हुन सक्ने बढी भाडा असुली, टिकटमा ठ�. . .