खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकले उत्पादन गरेका कृषिउपज बजारीकरणको लागि नगरपालिकाले आइतबारदेखि औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो । सहज नेपाल संस्थाको प्राविधि�. . .
फिक्कल (इलाम) । अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका हुन् । भूसंरक्षणसँगै घाँस, फूल र तथा डाँठबाट आम्दानी गर्न सकिने बहुउपयोगी �. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ७ गाेठगाउँ स्थित श्री शिव पाञ्चायन मन्दिरमा महाशिव रात्रीको अवसरमा शिवरात्री मेला हुने भएको छ। उक्त अवसरमा विभिन्न धार्मिक गतिविधीहरूका साथ भगवान शिवको प्रतिमा अनन्त श्रीविभूषित जगतगुरू बालसन्त मोहनशरण देवाचार्यको बाहुलिबाट अनावरण गरिने कार्यक्रम रहेक�. . .
उदयपुर (गाईघाट)। उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ। विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरु�. . .
विराटनगर । धनकुटामा आइतबार जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हिले बजारबाट गइरहेको को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा भएको हो । सडकबाट करिब ५० मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । घाइते हु�. . .
विराटनगर । झापा गोल्डकप फुटब प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्�. . .
विराटनगर । मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् । प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ क�. . .
विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान ज�. . .
इलाम । आगामी वैशाख १५ हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् । रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, �. . .
विराटनगर । झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्�. . .
विराटनगर । विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको मोतियाबिन्दु भएका आँखाको शल्याक्रिया गरेको छ । तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८�. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाले कोरियन भाषा प्रशिक्षणको कक्षा निःशुल्क संचालन गर्न बजेट बिनियोजन गरेको छ । सार्र्वजानिक सूचना जारी गर्दै सुनवर्षी नगरपालिकाले युवाहरुलाई निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने जानकारी दिइएको छ । नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय . . .