पुर्व

खोटाङका अग्नि पीडितलाई आर्थिक सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ। यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो। पीडितलाई क्ष. . .


झापामा करेन्ट लागेर एक नाबालकको मृ*त्यु

झापा । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाको नाबालक छोरा सोमबार दिउँसो खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेलाई उपचारका लागि बिर�. . .


झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरील�. . .


श्रीकृष्ण प्रणामी मन्दिरकाे ५२ औं वार्षिक महोत्सवमा विविध कार्यक्रम

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर सलकपुर बाल सेवा आश्रम,विराट चाेककाे ५२ औं वार्षिक महोत्सव अन्तर्गत मद्तारतम् सागर वाणी श्री १०८ पारायण प्रवचन ध्यान चितवनी भजन कीर्तन कार्यक्रम शुरु भएको छ । कार्यक्रम श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति माेरङ त�. . .


सुन्दरहरैँचाबाट लागुऔषध गाँजासहित ४ जना पक्राउ

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ वर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय दुर्ग�. . .


पूँजी बजारबारे युवा तथा विद्यार्थी सचेतना

विराटनगर । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रा. लि. (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ । उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व सचेतना कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट ए�. . .


समाज पढाउने फिल्म ‘मनसरा’

सुजता लिम्बू विराटनगर । धेरैले लिम्बूनीहरुलाई छुच्ची स्वभावका हुन्छन् भन्ने धारणा बनाएको हुन्छ । समान्य साथीभाईसँगको गफगाफमा ‘लिम्बूनीहरुसँग त सकिदैन है’ भन्दै व्यंंग्य गर्ने गरेको पनि पाइन्छ् । तर, लेखक, कवि उपेन्द्र सुब्बाद्धारा लिखित एवम् निर्देशनमा रहेको चलचित्र ‘मनसरा’मा लिम्बूनीको स्वभाव�. . .


राष्ट्रिय आविष्कार केन्द्रले बनायो प्लास्टिक प्रशोधन गर्ने मेसिन

इन्दु साह विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले खेर गईरहेको प्लास्टिकलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिने मेसिन तयार गरेको छ । प्लास्टिकका फोहोरहरुलाई पेलेर धुलो बनाउने र त्यो धुलोलाई पगालेर बिभिन्न किसिमका फर्निचरहरु बनाउन सकिने मेशिन तयार निर्माण गरिएको हो । खेर गईरहेको प्लास्टिकलाई. . .


चिया किसान ठगीएको गुनासो, समस्या समाधान नभए आन्दोलनमा उत्रिने चेतावनी

इलाम । हरियो चियापत्तीको मुना टिपाइको सिजन सुरुभएसँगै किसान ठगीने गरेको गुनासो आउन थालेका छन् । सिजन सुरु भएपछि विभिन्न वहानामा ठगिनु परेको किसानहरुको गुनासो छ । इलामको सूर्योदय नगरपालिकामा रहेका किसानहरुले ठगीका विरुद्ध संघर्ष गर्ने घोषणा नै गरिरहेका छन् । सक्रिय किसान तारा नेपालको अगुवाइमा सबै. . .


इलामको सिद्धदेवी टी स्टेटलाई अमेरिकामा अवार्ड

काठमाडौं । पूर्वी नेपालको इलामस्थित सिद्धदेवी टी स्टेटले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको छ । हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा चिया उत्पादनमा उत्कृष्ट प्रदर्शनी गरेबापत नेपालमा उत्पादित चियाले ‘विश्वको उत्कृष्ट चिया’ को उपाधि जितेको हो । अमेरिकास्थित वल्र्ड टी. . .


झापाको दमकमा गोली चल्दा एकजना विद्यार्थी घाइते

झापा । झापाको दमकमा एक छात्रामाथि गोलीप्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थितहिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली. . .


इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङले जितेपछि अझै पहिचानको बहस

सुजता लिम्बू विराटनगर  । इलाम निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचन भर्खरै सम्पन्न भएको छ । तर, पनि निर्वाचनको ‘ह्याङ ओभार’ भने अझै बाँकी छ । किनभने इलाम–२ मा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र मात्रै नभएर पछिल्लो समय पहिचानको आन्दोलनसँग ‘कनेक्सन’ भएकाले त्यस क्षेत्र सब. . .