विराटनगर । सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ �. . .
झापा । तापक्रममा अत्यधिक वृद्धि भएर गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गरिएका छन् । गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् । मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सूचना जारी गर्दै आगामी बर्खे �. . .
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-१ को जोगीखेतमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार दिउँसो नागथानबाट हर्का तर्फ जाँदै गरेको को. १ त ९०४२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भई ट्याक्टरले चालकलाई किच्दा चालक हतुवागढी गाउँपालिका-६ का २२ . . .
विराटनगर । काेशी प्रदेशकाे स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेकाे जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् । राजीनामा पत्र बुझाएपछि पत्�. . .
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् । ‘आर्थि. . .
विराटनगर । नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका छन् । 'कोशी'नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रुपमा आज (बुधबार ) विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेक. . .
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट मन्त्री फिर्ता बोलाउने तयारी गरेको छ । जसपाको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । सुनसरीको इटहरीमा सम्पन्न बैठकले प्रदेश सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउने निर्णय गर�. . .
झापा । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् । तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर. . .
विराटनगर । विपद व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास गरिएको छ । नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उदेस्यका साथ मंगलबार बेलका नगरपालिका–८ चतरा पुलमुनिको सप्तकोशी खोलामा संयुक्त सिमुलेसन अभ�. . .
सुजता लिम्बू विराटनगर । फागुन १७ गते प्रदेश १ ले ‘सप्राइज’ को रुपमा कोशी नाम पायो । जुन समय प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै बाहिर नाराबाजी हुँदै गर्दा प्रदेशसभा भित्र नामको विषयमा छलफल चलिरहेको थियो । लामो छलफलपछि प्रदेशले कोशी नाम पाउने पक्का भयो । अर्थात बहुमतका साथ कोशी नाम पार. . .
विराटनगर । कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ । विराटनगरमा आइतबार आन्दोलनको क्रममा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङम�. . .
विराटनगर । नेपालको अग्रणी फूड डेलिभरी एप भोजले आफ्नो सेवा धरानमा सुरू गरेको छ। सोमबार भोजले आफ्नो ७ औ शाखा धरानमा विस्तार गरेको हो । धरानका ग्राहकहरूले अब विभिन्न रेस्टुरेन्टहरूबाट फास्ट फूड, किराना सामान र पार्सल आफ्नो घर र कार्यालयहरूमा डेलिभरीको मजा लिन सक्ने भोज फुड डेलिभरीले जनाएको छ । प्रत्�. . .