झापा । झापाको बुद्धशान्ती गाउँपालिका-४ लावरको भित्री सडक खण्डमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा एक बालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ४ ख १३१३ नम्बरको बसले पैदल यात्री पाँचथरको हिलिहाङ घर भई झापा बुद्धशान्ती -४ मा बस्दै आएकी आशिष तामाङको ८ बर्षीया छोरी सोमिया त�. . .
विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो । राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगे�. . .
विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १४ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । पक्राउ पर्. . .
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । कार्यालयले सोह�. . .
झापा । चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ–ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो । कोरोना कहरका बेला सारा संसार कोठामा बन्. . .
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शु�. . .
झापा । झापाको भद्रपुर नगरपालिका- ८ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो साढे १ बजे पक्राउ पर्नेमा भारत दार्जेलिङका २२ बर्षीय शिवु घोष र २६ बर्षीया श्यामली सोरेनलाई प्रहारीले पक्राउ गरेको हो । लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचन�. . .
झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारि�. . .
विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान . . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे बेलबारीमा पत्रकार तथा नागरिकसँग अन्तरक्रियाका साथै सव डिभिजन बेलबारी अन्तर्गत ७ वटा सामुदायिक वनकाे अनुगमन गरिएकाे छ । कार्यक्रम सव डिभिजन वन कार्यालय बेलबारी अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहकाे आयाेजनामा भएको थियाे । कार्यक्रममा सामुदायिक वनले गरेक�. . .
विराटनगर । पुनः नामाकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ । आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गर्दै संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको हो । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै �. . .
किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका–१ क�. . .