विराटनगर । तीन दिनदेखि सम्पर्क बिहिन रहेका पूर्ण सुहाङ अझै फेला परेको छैन । एलभि कमाण्डर समेत रहेका झापा बुद्धशान्तिका सुहाङ बैशाख ३१ गते आइतबारदेखि सम्पर्क बिहिन छन् । रातको १२ बजे उनको घरमा आएको केही समूहले लछारपछार गरेर लगिएको र सम्पर्क विहिन बनाइएको परिवारको आरोप छ । बुद्धशान्ति ४ मा रहेको टिमा�. . .
काठमाडौँ । जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) नामक गैरसरकारी संस्थाले अन्न भण्डार मानिएको झापा जिल्लामा ३६ जातको रैथाने धान फेला पारेको छ । झापाको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्जमा कार्यालय स्थापना गरेर संस्थाले रैथाने जातको धानको खोज तथा संरक्षण गर्ने क्रममा ६२ जा. . .
उदयपुर । विगतका वर्षमा निजी विद्यालयमा देखिने आकर्षण पछिल्लो समय सरकारी विद्यालयमा पनि देखिन थालेको छ । अङ्ग्रेजीमाध्यमबाट पठनपाठन हुन थालेपछि गाईघाटका सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण देखिएको हो । पाँच/छ वर्षअघिसम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सुरु गरेको सदरमुकाम गाईघाटको त�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ६ स्थित पिपल चोकमा बसोबास गर्ने ३६ बर्षकी प्रमिला ताजपुरीया बिगत २ महिनादेखि जीवन र मरणको संघर्ष गरिरहेकी छन । उनको पेटमा पानी जम्ने समस्या देखिएको छ । प्रमिला अहिले रंगेली अस्पतालको शौयाम छट्पटी रहेकी छन । घरको आर्थिक अवस्था कमजोर भएको कारणले गर्दे उन�. . .
विराटनगर । विराटनगर–४ स्थित सजिलो जीम एण्ड फिटनेस सञ्चालन भएको आठ वर्षमा २५ हजारले सेवा लिएका छन् । मंगलबार आठौं वार्षिक उत्सवको अवसरमा सजिलोले आफ्नो जीम मेम्बर बनेका सबैप्रति सम्मान व्यक्त गर्दै मनाएको हो । आठवर्ष अगाडी विजय साहले स्थापना गरेको जीम अहिले सन्जय साहले नेतृत्व गर्दै आएका छन् । भाईको �. . .
झापा । भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती �. . .
विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) पछिल्लो समय विवादै विवादमा तानिएका छन् । सक्रियताका साथ मिनेट–मिनेटमा पोष्ट हुने स्टाटले विवादको उल्झनमा पर्नु उनका लागि सामान्य जस्तो भईसकेको छ । उनले स्टाटस मार्फत व्यक्त गर्ने अभिव्यक्तिको कमे�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेल�. . .
विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपाल. . .
विराटनगर । धरानका संचारकर्मीहरुले मौन जुलस प्रदर्शन गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारीताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिदैं धरानका संचारकर्मीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन् । पछि�. . .
बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्. . .
झापा – भारतबाट आउने हात्तीलाई मेची नदी किनारमा लगाइएको विद्युतीय तारबारले पनि छेक्न नसकेपछि सीमा क्षेत्रका बासिन्दालाई हात्तीबाट बच्न र बाली जोगाउन निकै गाह्रो हुन थालेको छ । खासगरी बाहुनडाँगी क्षेत्रका बासिन्दा भारतबाट आउने हुलका हुल हात्तीको त्रासमा छन् । हात्तीले विद्युतीय तारबारसमेत भत्काए�. . .