पुर्व

एवोकाडोको उत्पादनसँगै माग उच्च

मङ्गलबारे । पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो (घीउ फल) को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग अनुसार पु¥याउन नसकिएको बताइएको छ । निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहको छ । व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ ग�. . .


प्रदेश १ : सरकार बनाउन दलहरु दौडधुपमा, सरकारको साँचो जसपासँग

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको मत परिणाम आएसँगै यतिबेला प्रदेश १ मा सरकार बनाउन दलहरु दौडधुपमा छन् । प्रदेश १ मा कुनै पनि दलले बुहमत ल्याएको छैन । त्यसो हुँदा सरकार बनाउन यतिबेला सत्तापक्ष र प्रतिपक्ष दल अर्थात एमाले ्सांसदहरुको जोडघटाउ तर्फ लागि �. . .


झापामा ८४ जनाले बुझाए चुनावी खर्च विवरण

झापा । झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बन्नुभएका नेकपा (एमाले)का अध्�. . .


काँग्रेस संसदीय दलमा विराटनगरका तीनसहित पाँचको चर्चा

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा दोस्रो ठूलो दल नेपाली काँग्रेसमा संसदीय दलको नताहुँदै मुख्यमन्त्रीको बाटो पकड्ने प्रतिस्पर्धा सुरु भएको छ । मसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम नामावली सिफारिस भएसँगै काँग्रेसमा बहुमत नपुगेपनि अन्य पार्टीको आसको मुख्यम�. . .


खोटाङमा एकीकृत घुम्ती शिविर प्रभावकारी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा आयोजित एकीकृत घुम्ती शिविरमा दुई सय ५३ सेवाग्राहीले सेवा लिएका छन् । नगरपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरमा एक सय ५७ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र, ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई परि�. . .


झाँगड समुदायबाट पहिलो महिला सांसद ‘बन्दना ’

सुजता लिम्बू विराटनगर । एउटै समाजमा बाँचेका मान्छेहरुको जिउने जीवनशैली फरक हुन्छ । कोही सम्पन्नतामा बाँचेका हुन्छन् । त, कोही गरिबी र दुखःले छाक टारिरहेका हुन्छन् । त्यही समाजमा बाँचेका दुई खालका मान्छेहरुको बीचमा जब विचार बाझ्न थाल्छ त्यहाँ अशान्तिको जन्म हुन्छ । अभावको रापले पिल्सिदै जान्छ त्यहा�. . .


उदयपुरका ७४ वर्षे ज्येष्ठ नागरिकद्वारा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नुभएको छ । आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गर्नुभएको हो । एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो । अरुको केही पनि नलिने र नखाने स्व. . .


सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान

फिक्कल । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने इलामका दुई जनालाई सम्मान गरिएको छ । नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल, इलामको आयोजनामा सगरमाथा आरोही धार्चुङ छिरिङ शेर्पा र युवन्तिका तामाङलाई आज सम्मान गरिएको हो । इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद महेश �. . .


विराटनगर १८ मा रहेको सामुदायिक विद्यालयमा शिक्षक नियुक्तीको विषयमा विवाद

विराटनगर । शिक्षक नियुत्तिमा आर्थिक चलखेल भएको भन्दै निष्पक्ष तरिकारले पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीहरूले माग राखेका छन् । विराटनगर-१८ फडानीस्थित श्रीराम आधरभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षामा आर्थिक चलखेलको कारणले निष्पक्ष नभएको भन्दै पुनः परीक्षा ह�. . .


प्रदेश १ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना निर्वाचित

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना परेका छन् । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रहको नेकपा एमालेले प्रदेश १ बाट ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राज�. . .


प्रदेश १ : समानुपातिक सांसद कुन दलबाट को–को परे ?

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा ५६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजानिक भएको छ । सम्पूर्ण दलले प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकको नाम पनि टुङ्ग्याएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश १ मा प्रत्यक्ष�. . .


ताप्लेजुङबाट भरुवा बन्दुक सहित एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङबाट भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका-५ ओईतुङ बस्ने ४० वर्षीय कुमार लिम्बुलाई १ नाल भरुवा बन्दुक सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । कुमारले सामान्य वादविवाद र झै-झगडामा भरुवा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइत�. . .