काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिने व्यवस्था गरेको छ । भदौ २६ (गत आइतबार) देखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले मंगलबा�. . .
विराटनगर । औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनका लागि विराटनगरमा लगाउने मेलामा हानथाप सुरु भएको छ । उद्योग संगठन मोरङले माघ २६ गतेदेखि फागुन ३ गतेसम्म मेला आयोजना गर्ने तयारी गरिरहेको बेला नेपाल उद्योग परिसंघले हतारहतारमा उस्तै प्रकृतिको मेला आयोजना गर्ने जानकारी दिइएको हो । विराटनगरमा मोरङ व्याप�. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० मा अवस्थित बाघझोडा सिमसार प्राकृतिक सुन्दरताले भरिएको छ । चारकोसे बाक्लो जङ्गलसँगै टाँसिएको यो क्षेत्र प्राकृतिकरूपमा समेत अन्य सिमसारभन्दा कम छैन । यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्ने र टिकटक बनाउनेह�. . .
कटारी । उदयपुरको उत्तरपश्चिमी पहाडी गाउँपालिका ताप्ली गाउँपालिकामा पहिलो पटक बिजुली पुगेको छ । गाउँपालिकामा पहिलो पटक केन्द्रीय प्रशारणको विद्युत् जोडिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले गाउँपालिकामा विद्युत् पु¥याउन सफल भएको बताउनुभयो । “गाउँपालिकाको कुमलटार, कपसटार, मादले,. . .
इटहरी । बढ्दो सहरीकरणसँगै इटहरीमा लामो समयदेखि समस्याका रूपमा रहेको फोहर व्यवस्थापन अहिले नियमितरूपमा भइरहेको छ । इटहरी वडा नं १० मा ल्यान्डफिलसाइट सञ्चानलनसँगै फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि फोहरलाई मोहरमा परिणत गर्ने योजना पनि ल्याइएको छ । फोहरलाई मोहरमा परिणत गर्ने योजनाअनुसार ‘वे. . .
बनियानी । झापाको भद्रपुरमा आज ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्सा�. . .
टक्सार (भोजपुर) । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी च�. . .
विराटनगर । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ । सोमबार बिहान १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीक�. . .
झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं. . .
विराटनगर । पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षीत गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधी–२०७९ कार्यन्वयनमा ल्या�. . .
खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो । जिल्ला अस्पतालमा एनेस्थेसियाका एक जना मात�. . .
सुन्दरहरैँचा । मोरङ क्षेत्र नं ३ बाट यस पटक राप्रपाले नायिका तथा महिला नेतृ रेखा थापालाई प्रतिनिधि सभाको उम्मेद्वारमा सिफारिस गरेपछी उनी जनताको घरदैलोमा निस्किएकी छन् । राप्रपा क्षेत्र नं ३ ले थापालाई उम्मेद्वारमा सिफारिस गरे पश्चात थापा जनताको हासो गुनासो बुज्न घरदैलोमा निस्किएकी हुन। थापाले �. . .