पुर्व

पर्यटकीय क्षेत्रका लागि मुख्य गन्तव्य बन्दै ‘बर्जु ताल’

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल पछिल्लो समय आन्तरिक पर्यटनहरुका लागि भ्रमण गर्न साथै बनभोज खानका लागि पनि मुख्य गन्तव्य बन्दै गएको हो । प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र पर्. . .


माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

विराटनगर । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि आज (सोमबार) विराटनगरस्थित प्रदेशसभामा दलको बैठक बसेको हो । आजको बैठकबाट सर्वसम्मत दलको नेता चयन गर्ने तयारी रहेको छ ।. . .


माओवादी केन्द्र प्रदेश कमिटीद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा निर्वाचित माओवादी केन्द्रका प्रदेश सांसदहरूलाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिको आयोजनामा आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि र प्रदेशमा निर्वाचित सांसदहरूलाई सम्मान गरिएको हो । . . .


प्रदेश प्रमुखद्वारा प्रदेश सभाको प्रथम अधिवेशन आव्हान

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गरेका छन । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गरेका हुन । प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन . . .


सोलुखुम्बुको फाप्लु विमानस्थलको प्रवेशद्वार उपयोगविहीन

सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलमा करोडौँ रकम खर्चेर बनाइएको मुख्य प्रवेशद्वार उपयोगविहीन बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु आठ करोड ७८ लाख लागत निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट तथा मार्ग वर्षौँदेखि प्रयोगमा आउन सकेको छैन । उक्त प्रवेशद्वार विसं २०७७ मा निर्माण �. . .


प्रदेश १ को केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम वि. . .


सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताउनुभएको छ । नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गर्नुभएको छ । “सत्ता गुम्दैमा कांग्रेसको शक. . .


नवनिर्वाचित सांसदहरुको प्राथमिकतामा ‘प्रदेशको नाम’

सुजता लिम्बू विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रदेश १ मा आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गरे । नवनिर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य रहेका गयानन्द मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरे । भने, मण्डलले अन्य सांसदहरु�. . .


सदनबाटै प्रदेश खारेजीको माग राख्छु : भक्ति सिटौला

विराटनगर । प्रदेश खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्री पार्टीमा प्रत्यक्ष र समानुपातिक गरी चार जनाजना सांसद छन् । चारैजना सांसदले आज (सोमबार) शपथ ग्रहण पनि गरे । शपथ ग्रहणपछि राप्रपाबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गर्दा प्रद�. . .


प्रदेश १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही �. . .


समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अङ्गीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमत�. . .


रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएका कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्रजस्ता क्यान्सर सङ्क्रम. . .