विराटनगर । सुनसरी क्षेत्र- ४ मा सञ्चारमन्त्री समेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कार्की १ सय १२ मतान्तर विजयी भएका हुन् । प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन् । कार्कीको निकटतम् प्रतिस्पर्धी एमा�. . .
म्याङ्लुङ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै क. . .
झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पता�. . .
सुनसरी । सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी हुनुभएको छ । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गर्नु. . .
सुजता लिम्बू विराटनगर । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ । पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या ध�. . .
विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसा�. . .
फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुनुहु�. . .
ओखलढुङगा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने. . .
विराटनगर । विजयी जुलुश निकाल्ने क्रममा दुहबी नगरपालिका–९ मा दुई समूहबीच झडप भएको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजय जुलुशमा रङ्ग दल्ने क्रममा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिईसकेक. . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका-६ साँगुरी स्थितबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्र�. . .
झापा । झापाको मेचीनर नगरपालिका-१३ चारआली स्थितमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० बर्षीय जगतमान सावालाई ठक्कर दिदा घाईते भएका थिए। सावाको उपचारको क्रममा बी एन्ड बी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर. . .