बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा. सुनिल शर्माले क्षेत्रबासीको सहुलियतको लागी ५० सैया क्याविन उद्घाटन गरेका छन् । नोवेल अस्पतालको तेस्रो तलामा शौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेड राखेर क्याविनको आइतवार उद्घाटन गरेका हुन् । आफ्ना क्षेत्रका जनता बिरामी भएम�. . .
काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो । यद्दपि सफ�. . .
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा९एमाले०ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दो. . .
काठमाडौं । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाक�. . .
विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो । यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग �. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ सचिब तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार यादव कुमार प्रधानले प्रतिनिधि सभाको निर्वाचनमा साढे ३ लाख रुपैयाँ मात्र खर्च भएको सार्वजानिक गरेका छन् । विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् । प्रतिनिध�. . .
विराटनगर । यतिबेला धरान उपमहानगरसहितको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का रोचाक प्रतिस्पर्धा भईरहेको छ । यो क्षेत्रमा दुई दलका स्थापित नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिईरहेकी छिन् । मतगणनाको समय देखि अग्रता कायम राख्दै आएकी तामाङ सनिवार साँझ देखि भने उनको अग्रतामा ब्�. . .
विराटनगर । संघीयता स्थापनापछि प्रदेश संरचना अन्तर्गतको प्रदेश संसदमा सहभागी भएकामध्ये १३ जना मात्रै दोहोरिएका छन् । एक कार्यकाल सकाएर पुनः निर्वाचन प्रतिस्प्रर्धामा फर्केकामध्ये १५ जना पराजित भएपछि उनीहरु पुनः प्रदेशसभामा फर्कन नपाएका हुन । गत मंसिर ४ गते सम्पन्न निर्वाचनको पछिल्लो मतपरिणाम अनु�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिमा धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको उपचारका क्रममा मृत्यु भएको हो । उनी शनिबार राति १. . .
विराटनगर । मोरङको सुन्दरहरैचामा रहेको इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको छ । शुक्रबार कलेजमा आयोजित कार्यक्रममा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरेका थिए । कलेजका २१ जना विद्यार्थीहरुलाई उ. . .
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गर्नुभएको थियो । नेम्वाङ �. . .
तेह्रथुम । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४�. . .