पुर्व

झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति दिने

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिकाले स्नातक तहसम्मको अध्ययन गर्न चाहने बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो । नगरपालिकाले गौरादह बहुमुखी क्याम्पसलाई छात्रवृत्ति वापतको रकम एकमुष्ट उपलब्ध गराउने नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जा�. . .


जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा (एमाले)का सात, नेकपा (माओवादी केन्द्र)का तीन, नेकपा (एकीकृत समाजवादी)का एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि परा�. . .


घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदे. . .


झापामा भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

झापा । एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको रु पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट. . .


तेह्रथुममा आठ पत्रकार पुरस्कृत

तेह्रथुम । नेपाल पत्रकार महासङ्घ तेह्रथुमले १२ औं साधारण सभाको अवसरमा जिल्लाका तीन महिला र पाँच पुरुषसहित आठ पत्रकारलाई पुरस्कृत गरेको छ । सञ्चार क्षेत्रमा पु¥याएको योगदानका कारण उनीहरुलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवं रेडि�. . .


किवी बिक्री नहुँदा उदयपुरका किसान चिन्तामा

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात वर्षअघि व्यावसायिकरुपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तामा परेका हुन् । अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका क. . .


३५औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

विराटनगर । ‘एडस् अन्त्यका लागि समानताको सुनिश्चिता’ मूल नारासहित प्रदेश १ मा ३५ औँ विश्व एड्स दिवस मनाइएको छ । डिसेम्बर १ मा विश्वभर मनाइने .विश्व एड्स दिवस प्रदेश १ मा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो । प्रदेश १ मा जिल्ला स्वास्थ्य सुनसरी, जिल्ला अस्पताल सुनसरी, धरान उपमहानगरपालिका, इ�. . .


प्रदेश १ को झापा, मोरङ र सुनसरीबाट निमावी लाइसेन्स वितरण

विराटनगर । निम्न माध्यमिक विद्यालय अध्यापन अनुमतिपत्र उत्तिर्ण गरेकाहरुले प्राप्त गर्ने लाइसेन्स वितरण सुरु भएको छ । प्रदेश १ मा परीक्षा लेखेर उत्तिर्णहरुले झापा, मोरङ र सुनसरीबाट अध्यापन अनुमतिपत्रको लाइसेन्स लिनसक्ने छन् । शिक्षा सेवा आयोगले शिक्षा विकास तथा समन्वय इकाई झापा, सुनसरी र मोरङबाट ल. . .


झापामा दुर्घटना हुदाँ दुईजनाको मृत्यु

झापा । झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८. . .


भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव

विराटनगर । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ । कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालि�. . .


प्रतिनिधि र प्रदेशसभामा ४ जना मात्रै प्रत्यक्ष निर्वाचित महिला सांसद

सुजता लिम्बू विराटनगर । प्रदेश १ मा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आइसेको छ । पछिल्लो मत परिणाम अनुसार २८ वटा प्रतिनिधि र ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा १२ जनाले महिलाले उम्मेदवारी दिएकोमा प्रत्यक्ष निर्वाचिन हुने ४ जना महिला मात्रै छन् । . . .


विश्व एड्स दिवस : नेपालमा ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमि

काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .