पुर्व

छोडिजाने र छोडिएका आफन्तको सम्झनामा शिविर रुँग्छन् भुटानी शरणार्थी

सुजता लिम्बू विराटनगर । पहिला जस्तो हुँदो हो त मोरङको पथरीशनिश्चरेस्थित भुटानी शरणार्थीमा मान्छेका चापले भरिभराउ हुन्थ्यो । मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो । तर, अहिले ती सबै क्षण सम्झनामा मात्रै सिमित छन् । भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए । थोरै मात्र साथै छन् । परदेशिएका आफ�. . .


मुख्यमन्त्रीको दावेदार आङ्बोले गरे सातवटा कार्ययोजना सार्वजानिक

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी कार्याकालका लागि प्रदेश १ का लागि प्राथमिकतामा पर्ने सात वटा कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री आङ्बोले आफ्नो समाजिक सञ्जालमा आगामी ५ वर्षे कार्ययोजनामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुन् । ्विगत . . .


झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै

झापा । अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको हो । सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षि. . .


दमकमा माटोको अम्लियनपनको मात्रा धेरै

गौरादह । झापाको दमकको खेतीयोग्य जमिनमा अम्लियपनको मात्रा अत्यधिक पाइएको छ । दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषकको जमिन जाँच्दा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो । नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटो अमिलोपना धेरै देखिएको बताउनुभयो । उहाँका अनुसार यसला�. . .


समानुपातिकतर्फको सिट बाँडफाँट हुँदै

काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ । आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृ�. . .


समानुपातिकतर्फ एक करोड पाँच लाख मत गणना

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ । आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । �. . .


वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा

बनियानी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा विजय भएको सन्दर्भमा आज धुलाबारीमा आयोजित आभार समारोहलाई सम्बोधन गर्दै उहाँले मतदातासमक्ष गरेका वा. . .


गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले च�. . .


प्रदेश १ को समानुपातिकमा खुम्चियो जसपा, राप्रपाको बढ्यो संख्या

विराटनगर । भर्खरै सम्पन्न निर्वाचनमा प्रदेशसभाको समानुपातिकमा खसेको कूल सदरमत १८ लाख ९९ हजार १४४ छ । यसमध्ये सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ । नेपाली काँग्रेसले यो पटक ५ लाख ६२ हजार ९५६ मत पाएको छ । माओवादी केन्द्रको पनि अघिल्लो निर्वाच र अहिलेको निर्वाचनमा तुलना गर्द. . .


हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक बृद्धको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैंचामा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मंगलबार हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मुनाल सामुदायिक वनमा अजय र उनकी श्रीमती जानुका घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । श्रीमती जानुका भागेर बाँच्न सफल भ�. . .


पथरीबाट नेपाल प्रहरीको सई भन्दै ठगी गर्ने एक जनालाई प्रक्राउ

पथरीले । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे . . .


मोरङको सुन्दरहरैँचा हात्तीको आक्रमणबाट वृद्वको मृत्यु

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मङ्गलबार एक वृद्वको मृत्यु भएको छ । हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ख�. . .