विराटनगर । सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको फाइनलमा २६ जना छनौट भएका छन् । सुनसरीको इटहरी, धरान र विराटनगरमा अडिसनबाट २६ जना किशोरी छनौट भएका हुन् । फाइनलमा छनौट भएकाहरूमा सम्झना बस्नेत, सोनिया राई¬ ओखलढुंगा), नुमाफुङ लिम्बु, मुना लिम्बु, अपसनी राई ( धनकुटा), शिला गहतराज, स्मृति लामा तामाङ(मोर�. . .
विराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-६ का २३ बर्षीय इशान बहादुर कार्की पौडी खेल्ने क्रममा डुवी मृत्यु भएको छ । बुधबार दिउँसो साढे ३ बजे मोरङको केराबारी गाउँपालिका-६ स्थित हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुवेको अबस्थामा साथीहरुले फेला पारी उपचारको लागि आफन्तले धरान घोपा लगेकोमा अस्पताल पुर्�. . .
धनकुटा । प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखापरेपछि उहाँले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटाम�. . .
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नयाँ जनप्रतिधिनि निर्वाचित भएर आएको सय दिन पूरा भएको अवसरमा यस अवधिमा पालिकाले गरेका महत्वपूर्ण कार्यहरु सार्वजानिक गरेको छ । नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख गङ्गाप्रसाद खरेलले उर्लाबारीको विकास र समृद्धिका लागि नगरपालिकाले जनमु�. . .
इटहरी । राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतियोगिता नजिकिँदै गएपछि इटहरी रङ्गशालामा तयारी सुरु गरिएको छ । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरीको इटहरीमा रहेको रङ्गशालामा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिने भएको हो । . . .
विराटनगर । प्रदेश १ मा होटल बुकिङका लागि ई–सेवाको सुविधा विस्तार भएको छ । विराटनगरसहित प्रदेशका पर्यटकीयस्तरका होटल ई–सेवाबाट बुकिङ गर्न सकिने भएको हो । होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले सेवाग्राहीले मोवायलको प्रयोग गरेर होटल बुकिङ गर्नसक्ने गरि ई–सेवासँग सहकार्य गरिएको जानकार. . .
विराटनगर । सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले विगत चार वर्षको अवधिमा २१७ दशमलव ७२ किमी कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न गरेको छ। मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त्त सडक निर्माण कार्य सम्पत्र गरेको जानकारी दिनु भयो ।प्रदेश �. . .
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखा�. . .
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका-१ का ८० बर्षीय देवि बहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मंगलबार बिहान १० बजे मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमणबाट घाईते भएका थिए । हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क. . .
नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र -३ बाट मेडिकल व्यवसायी सुनिल शर्मालाई प्रतिनिधि सभा उम्मेदवार बनाउन सर्वसम्मत रूपमा सिफारिस गरेको छ। नेपाली काँग्रेसको क्षेत्रीय समितिले मंगलबार शर्माको नाम एकल रूपमा सिफारिस गरेको हो। सत्ता गठबन्धनको भागबन्डामा मोरङ-३ अरू दलको भागमा नपरे र क्षेत्रीय समि�. . .
सुरुङ्गा (झापा) ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभए�. . .
विराटनगर । झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएक�. . .