पुर्व

धनकुटामा पाँच किलो गाँजासहित एक युवक पक्राउ

धनकुटा । प्रहरीले धनकुटा नगरपालिका-९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका ९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको �. . .


महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडियो

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङमा लगाएको ताला छ वर्षपछि फोडिएको छ । मुलुकमा स्थानीय सरकार आएसँगै गाउँपालिका तथा नगरपालिकामा कार्यालय गाभिएपछि लगाइएको ताला आज फोडिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथ�. . .


झापामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु

बनियानी । झापामा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा खेलाडी छनोट प्रतियोगिता छनोट सुरु भएको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँबाट छनोट हुने खेलाडीले प्रदेशसस्तरीय खेलाडी छनोट भ�. . .


प्रदेश १ का सांसदलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालनमा रोक

विराटनगर । निर्वाचन आयोगले प्रदेश १ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने जनही एक करोड रुपैयाँ रोक्न निर्देशन दिइएको छ । प्रदेश १ सरकारको कार्यक्रम तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको हो । साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशे. . .


धनकुटाबाट अवैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थितबाट प्रहरीले अवैध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ७ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी चेकिङ टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३४१६ नम्वरको मोटरसाईकलमा सवार रहेका साँघुरीगढी गाउँपालिका-९ धनकुटाका २० बर्ष. . .


मोरङको कदमाहमा सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको कदमाहमा करेन्ट लागेर शुक्रबार साँझ एक महिलाको मृत्यु भएको छ । सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर धनपालथान गाउँपालिका–७ कदमाहकी ३८ वर्षीया कान्तिदेवी मण्डलको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार साँझ ६:३० बजेतिर करेन्ट लागेर मण्डल गम्भीर घाइते भएकी थ�. . .


चौध वर्षअघिको कोसी कहरका पीडित काठको पर्खाइमा

इनरुवा । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १४ वर्ष पूरा भई १५औँ वर्षमा प्रवेश गरेको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । घटना सम्झँदै त्रसित हुने स्थानीयको जनजीविका घटना भएको १४ वर्ष बितिसक्दासमेत पूर्वा. . .


अलैँचीको घरेलु खपत न्यून भएकामा चिन्ता

झापा । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुराल. . .


भोजपुरका किसानको रोजाइँमा सतुवा खेती

भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिबद्र्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हज�. . .


विराटनगरको राधाकृष्ण मन्दिरमा पुजा गर्नेको भीड ( फोटो फिचर )

विराटनगर । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्�. . .


तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बू�. . .


उदयपुरमा सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रिय�. . .