विराटनगर । मृत व्यक्तिलाई जिवित बनाएको दावीसहित भ्रम फैलाएको आरोपमा पास्टर पक्राउ परेका छन् । बुटवलको होली क्यालभरी चर्चका पास्टरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामेले मृत व्यक्तिलाई जिवित बनाएको भिडियो सार्वजानिक भएको थियो । त्यसैको आरोपमा सोमबार दिउंसो ब. . .
विराटनगर । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित १ एक्स बेट एपलिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका संचालक स्थानीय २५ ब. . .
झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ न�. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका-३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्. . .
भोजपुर । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँ�. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ खरेबारीबाट पेस्तोल खरिद–बिक्री गर्ने दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले चाइनिज पेस्तोल र सिक्सर पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) सिक्टीले सुनवर्षी नगरपालिका ८ हसनगढीका २८ वर्षीय आरिफ आलम र उर्लाबारी . . .
काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी प¥यो । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनज. . .
सिद्धार्थ बैंक र विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर ग�. . .
झापामा ६ वर्षीया बालिकालाई बालत्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बारा घर भई कन्काई नगरपालिका–४ कञ्चन टोल बस्ने १९ वर्षीय सामहम्द अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।. . .
स्थानीय तह निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने सोलुखुम्बुका ४ सयभन्दा बढी उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ। वैशाख ३० मा सम्पन्न उक्त चुनावमा भाग लिएका ८०७ उम्मेदवारमध्ये निर्वाचन आयोगले तोकेको म्याद गुज्रँदासमेत चुनावी खर्च विवरण नबुझाउने ४३१ जना उम्मेदवारविरुद्ध आयोगले कारबाही . . .
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ का ३० वर्षीय उमेश कुमार चौधरी रहेका छन् । चौधरीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार एक जना �. . .
विराटनगर । विराटनगरमा ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा शनिबार सम्पन्न भएको छ । तीनपैनी (पानीट्याङ्की) स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु गरिएको थियो । र ाधाकृष्णलाई रथारोहण गराएर मन्दिरमा विधिपूर्वक पूजाअर्जना गरेर रथयात्रा निकालिएको थियो । कोरोनाका कारण ५२ र ५३ औं संस्करण परम्पर�. . .