पुर्व

धरानबाट जबरजस्ती करणीको फरार प्रतिवादी पक्राउ

विराटनगर । जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत विराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आए�. . .


उदयपुरको बेलका नगरपालिका थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रम�. . .


विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवारी दिने घोषणा

विराटनगर । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शर्माले ट्विटरमार्फत ट्वीट गरेर झापाबाटै उम्मेदवार दिने बताएका हुन् । ट्वीटरमा यस्तो लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्. . .


झापाको मेचीनगरबाट ठुलो परिणाममा रजनीगन्धा बरामद

विराटनगर । झापाको मेचीनगर-६ बाट प्रहरीले ठुलो परिणाममा रजनीगन्धा बरामद गरेको छ। मंगलबार राति ८ बजे भारतबाट नेपाल ल्याउँदै गरेको एक लाख बराबरको ५० बण्डल रजनीगन्धा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले रजनीगन्धा बरामद गरेको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पा. . .


डिआईजी गिरीसँग मातहतका कार्यालयको कार्य सम्पादन सम्झौता

विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरुसंग वार्षीक कार्य सम्पादन सम्झौतामा गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्रदेश प्रहरी प्रमुखबीच गत बुधबार भर्चुअल माध्यमद्वारा वार्. . .


अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु

विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । माओवादी केन्द्रको भातृ संगठन रहेको अखिल क्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्त अभियान संचालन गर्नका लागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ । जसअनुसार उदयपुर, खोट�. . .


मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ । जनशक्ति अभाव. . .


झापाको मेचीनगरबाट लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा इलाम चुलाचुली गाउँपालिका-४ का ३३ बर्षीय सत्य ना�. . .


सुपारी छलफलको म्याद बुझ्न भन्सार विभागले इन्कार गरेपछि भदौ २ गतेलाई सारियो

विराटनगर। अदालतको म्याद सूचनालाई भन्सार विभागले प्रतिउत्तर लगाउन नसक्ने भनेर पत्र बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले सुपारी सम्बन्धी छलफललाई भदौ २ गते सारेको छ । विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भएर दुवैले सिलबन्दी गरेको ८ ट्रक सुपारीलाई मोरङ प्रहरीले साउन ५ गते पक्राउ गरेर ८ गते राजस्व. . .


उदयपुरमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर  । उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा मंगलबार  बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बह�. . .


उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


भदौ ५ देखि पचास जिल्लाका बालबालिकाका लागि कोरोना विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणम�. . .