फुङ्लिङ । खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ । मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रम. . .
विराटनगर । उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगर�. . .
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बर�. . .
विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आव २०७७/७८ मा कारोबारको �. . .
भोजपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्. . .
झापा । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले नेता हुन जति सजिलो छ साहित्यकार हुन त्यति सजिलो नहुने बताउनुभयो । उहाँले भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले २०९औँ भानु जयन्तीको अवसरमा आज काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतालाई भाषणा गर्न सजिलो हुने तर साहित्य सिर्जना गर्�. . .
झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट मोबाईल चोरीको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । १८ बर्षीय मोहम्मद प्यारेलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद गरेको छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको . . .
विराटनगर । समाचार लेखेको विषयमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दिइएको गलत अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बुधबार विज्ञप्ती प्रकाशित गर्दै मन्त्री कार्कीले दिइएको अभिव्यक्ति संविधान वि�. . .
विराटनगर । विराटनगर कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका रामरिझन यादवलाई हृदयघात भएको छ । जसपाका नेता समेत रहेका यादवलाई हृदयघात भएको हो । विराटनगर–१० घरमा बस्दै आएका उनलाई एकहप्ता अगाडि हृदयघात भएको थियो । विराटनगरमा प्रारम्भिक उपचार गरिए पनि पछि काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना ग�. . .
बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेले असार २४ गते राती मोवायल पसलमा चोरीको आरोप लाग्यो । उनलाई प्रहरीले त्यहि आरोपमा पक्राउ पनि ग¥यो ।मोवायल चोरीको आरोपमा पक्राउ परेका उनको साथबाट बरामद भने पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भयो । पुरानो भद्रपुरमा राजु अग्रवालले सं. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती साढे ९ बजे पथरीशनिश्चरे–१ का ३६ बर्षीय बिरबहादुर थपालाई पक्राउ गरेको हो । थापाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटि�. . .
झापा । सुपारीलाई व्यवसायीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले सुपारी प्रशोधन उद्योगको स्थापना गरिएको छ । उद्योग स्थापनासँगै कम लागत र थोरै जनशक्तिले धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । विगतमा परम्परागत ढङ्गले सुपारी प्रशोधन गर्दा खर्च र जनशक्ति बढी लाग्ने र मुनाफा कम गरेका उनीहरुल. . .