पुर्व

चौध वर्षअघिको कोसी कहरका पीडित काठको पर्खाइमा

इनरुवा । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १४ वर्ष पूरा भई १५औँ वर्षमा प्रवेश गरेको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । घटना सम्झँदै त्रसित हुने स्थानीयको जनजीविका घटना भएको १४ वर्ष बितिसक्दासमेत पूर्वा. . .


अलैँचीको घरेलु खपत न्यून भएकामा चिन्ता

झापा । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुराल. . .


भोजपुरका किसानको रोजाइँमा सतुवा खेती

भोजपुर । बहुउयोगी मानिने जडीबुटी सतुवा खेती भोजपुरका किसानको रोजाइँमा परेको छ । शक्तिबद्र्धक जडीबुटी मानिने सतुवा खेतीप्रति यहाँका किसान आकर्षित बनेका हुन् । सतुवाको खेतीमा यहाँका तीन सय बढी किसान आबद्ध छन् । पछिल्लो मूल्यमा केही गिरावट आए पनि किसानमा यसको खेतीप्रतिको आकर्षण उस्तै रहेको छ । एक हज�. . .


विराटनगरको राधाकृष्ण मन्दिरमा पुजा गर्नेको भीड ( फोटो फिचर )

विराटनगर । आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्�. . .


तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बू�. . .


उदयपुरमा सिसी क्यामेरा बिग्रिँदा चोरीका घटनामा वृद्धि

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएपछि समस्या भएको छ । चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सिसी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रिय�. . .


इटहरीमा चट्याङले लागेर एकजना महिलाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका १७ स्थितमा चट्याङले लागि एक जना महिलाको मृत्यु भएको छ । बिहिवार दिउँसो साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाईते भएकि स्थानीय २७ बर्षीय केसी रिषिदेवलाई उपचारको लागि एपेक्स अस्पताल इटहरी लगिएको थियोे । उनको उपचार �. . .


झापाको भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

बनियानी । झापाको भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया ग. . .


गठबन्धनको सामना गर्न एमाले तयार : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताउनुभएको छ । आजै गृहजिल्ला झापा आइपुग्नुभएका उहाँले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको ब�. . .


सुन्दरहरैचाको बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योग�. . .


साइबर ब्यूरो प्रदेशमा राख्न आवश्यक : प्रहरी महानिरीक्षक सिंह

विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ प्रविधिको विकाससँगै अपराधको शैलीमा समेत फरक आएकोले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि’मा मातहतका प्रहरी निकायलाई निर्देशन दिदैं महानिरी�. . .


झापाको मेचीनगरबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एकजना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्ट�. . .