विराटनगर । मोरङको कानेपोखरीमा एमाले उमेदवार राजमती इङनामले अग्रता लिएकी छिन् । दुई हजार ४०० मत गणना गर्दा उनले ९६७ मत पाएकी हुन् । काँग्रेसका सन्जय भट्टराईले ६०७ मतसहित पछ्याईरहेका छन् । माओवादीका सुर्य धिमालले ४३२ मत पाएका छन् । यसैगरी उपाध्यक्षतर्फ एमालेका भोला अधिकारीले १०२४, काँग्रेसका मनु गुर�. . .
विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । दुहबीमा ५०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवारले अग्रहता लिएका हुन् । दुहबी वडा नम्बर १ को मत गणनामा मेयरमा नेपाली काँग्रेसका बेद गच्छदारले २२० मत प्राप्त गरेका छन् । भने नेकपा एमाले र जनता समाजवादी पार्टीको गठ. . .
विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । महाकुलु वडा नं १ को ५ सय मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले २२१ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उम्मेदवार सुर्यबहादुर कुलुङले १९२ मत ल्याएर पछ्याएका छन् । पालिकामा स�. . .
विराटनगर । झापामा ७०.४८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रति�. . .
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा महागठबन्धनका उम्मेदवार राम थापा पछि परेका छन् । राप्रपाका उनलाई सत्ता गठबन्धनकै समर्थन रहेको छ । तर प्रारम्भिक मतगणनाअनुसार उनी ७९ मतका साथ दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९६ मत पाएका छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ७८ मत पाउँदा �. . .
विराटनगर बैशाख ३१ , मोरङको बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू गरिएको छ । मोरङका १० पालिकामा मतगणना सुरु भएको छ ।. . .
विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कानेपोखरी, जहदा, कटहरी,धानपालथान,मिक्फाजुङ र ग्रामथानमा मतगणना सुरू भएको हो । मोरङमा सबैभन्दा चासोले हेरिएको विराटनगर महानगरपालिकामा आजबाट मतगणना हुनेछ । मोरङका अन्य पालिकाहरुमा आजबाट नै मतगणना हुने जनाइ. . .
विराटनगर । संखुवासभाका दुई स्थानीय तहमा मतगणना सुरु भएको छ। खाँदबारी नगरपालिका र चिचिला गाउँ पालिकामा गणना थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खाँदबारीमा २२ हजार ९० मतदाता संख्यामध्ये ६४. ४६ मत खसेको थियो।. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा ७८.८२ प्रतिशत मत खसेको छ । २८ हजार १ सय ५९ मतदाता रहेको पालिकामा ७८.८२ प्रतिशत मत खसेको जानकारीमा आएको छ । निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा , मोरङले ७८.८२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । बुढीगंगाको ३७ पदका लागि भएको निर्वाचनमा कुल २२ हजार १ सय ९५ जनाले मतदान गरेका . . .
विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै . . .
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा ब. . .
विराटनगर । मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो । जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ । विराट. . .