विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका-२ मा प्रदेश १ -०२-०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिंदा घाईते भएकी खड्काको उपचारको क्रममा वि�. . .
विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका -५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका-१२ का ३९ बर्षीय रोमन कुमार चन्�. . .
विराटनगर । भारतबाट नेपाल आएर पायल्स रोगको अप्रेशन तथा उपचार गर्ने बहानामा सर्वसाधारण ठगी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका–६ मा पायल्स रोगको उपचार गर्ने भनी बस्दै आएका भारत पश्चिम बंगाल उत्तर चौबिसे पगरवना घर भएका रनो तालुकदारलाई प्रहरीले पक्राउ गरेको हो । �. . .
विराटनगर । वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । योसँगै. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारुले प्रयोग गर्ने गाडी उनकै छोराले तोडफोड गरिदिएका छन् । दिनभर गाउँपालिकाको बैठक सकेर निस्किएका बेला अध्यक्षका छोरा ज्योती गच्छदार थारुले आफ्नै बुबाले प्रयोग गर्ने गाडी तोडफोड गरिदिएका हुन् । गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बर. . .
विराटनगर । इन्सेकले मोरङमा २०७८ पुस १७ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा राज्यपक्षबाट १७ जना नागरिक पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सोही अवधिमा अन्य पक्षबाट ३४ जना पुरूष र १ सय ९० जना महिला गरी २ सय २४ पीडित भएको प्रतिवेदन असार ७ गते सार्वजनिक गरेको हो । मानव अधिकारको क्षेत्रमा क्रियाशील इन्से�. . .
विराटनगर । विराटनगरबाट रङ्गेली गईरहेको बसमा सवार एक यात्रुले बोकेको एसिडको बोतल झर्दा ५ जना घाइते भएका छन् । रङ्गेली गईरहेको को १ ख ३९८१ नम्बरको बसमा बोतल झर्दा एसिड उछिट्टिएर सवार ५ जना यात्रु घाईते भएका हुन् । उनीहरुको हाल विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा उपचार भईरहेको छ । घाईते हु�. . .
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । सो प्रस्ताव प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सदनमा पेस गर्नुभएको थियो । यसअघि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको वार्षिक राज�. . .
विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले मंगलबार बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल �. . .
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार बेलुका करिब ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ प�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरेका छन् । विमानस्थल विस्तारका लागि जग्गा प्राप्ति गर्न जग्गा रोक्का राखेर मुआब्जाको लागि बजेट बिनियोजन नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । विराटन�. . .
भोजपुर । पूर्वबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र बनाइएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडा हुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माण भइरहेको छ । पौवादुङमा गाउँपाल�. . .