विराटनगर । सुनसरीको इटहरीमा देशकै ठूलो इपी ल्याण्ड एण्ड वाटरपार्कमा होली विशेष कार्यक्रम हुने भएको छ । होलीको अवसर पारेर चर्चित गायक भी-टेनले इटहरीमा कन्सर्ट गर्न लागेका हुन् । यहि चैत्र ४ गते होलीको दिन उक्त कार्यक्रम हुन लागेको हो । शुक्रबार ११ बजे देखि चर्चित र्यापर भी-१० सहित डीजे बिधानले पनि उक्�. . .
विराटनगर । झापाको कमल गाउँपालिका वडा ५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका वडा १ बस्ने ३९ बर्षीय कमल राई रहेका छन् । सोमबार बेलुका करिब ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईत�. . .
विराटनगर । झापाको दमक नगरपालिका वडा २ बेलडाँगि स्थित दमक-रवि सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम चुलाचुली-५ बस्ने ३२ बर्षीय मिथुन तामाङ भन्ने पेम्बा दोर्जे रहेका छन । सोमबार करिब ४ बजे को.२ त ९१२६ नम्बरको ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरले किचि निजको घटनास्थलमानै मृत्�. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल प्रदेश नं. १ को अध्यक्ष ज्ञानबहादुर खड्का निर्वाचित भएका छन् । सुनसरी इटहरीमा सोमबार भएको हिसानको प्रथम भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भएका खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल हुन�. . .
विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ ब�. . .
विराटनगर । गाँजामा नशामा परेका दुईजना युवाले मोरङको सुन्दरहरैंचा–७ मा १८ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई उठाएर १५० मिटर उत्तर–पश्चिममा पर्ने सुन्दरहरैंचा–७ स्थित गणेशपुरमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले दुई. . .
सुनसरी । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा (�. . .
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा जाने बताउनु भएको हो । यदि त्यस�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा–७ मा १८ महिने बालिकाको हत्या आशङ्कामा मोरङ प्रहरीले दाजुभाइलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ७ कै २५ वर्षीय दाजु अजय चौधरी र २२ वर्षीय भाइ मिथुन चौधरी छन् । अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारको क्रममा शनिबार नोबेल अस्पतालमा मृत्यु भएको थियो । बालिक. . .
खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ. . .
खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौत�. . .